Sajhamanch Archive

फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

Published: in खेलकुद by . Leave a Comment on फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो.

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ । फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । […]

नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने

Published: in खेलकुद by . Leave a Comment on नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने.

काठमाण्डौ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो। क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको […]

नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने

Published: in खेलकुद by . Leave a Comment on नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने.

काठमाडौं । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री किसन कन्हैया यादवले भारतमा हुने साफ यू–२० च्याम्पियनसिप खेलाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघले नेपालका दुई रेफ्रीले साफ यू–२० खेलाडी पुष्टी गरेको अखिल नेपाल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रज्वल क्षेत्री र किसन यादवले २०२१ मा आफ्नो फिफा ब्याज प्राप्त गरेका […]

नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान.

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान कतार एयरलाइन्सबाट क्यानडाका लागि प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई […]

दुःखी हुँदै फर्कियो महिला क्रिकेट टिम

Published: in खेलकुद by . Leave a Comment on दुःखी हुँदै फर्कियो महिला क्रिकेट टिम.

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनल बाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएई विरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले […]

क्यानडा भ्रमण र आईसिसी विश्वकप लिग २ का लागि क्यानद्वारा खेलाडी घोषणा

Published: in खेलकुद by . Leave a Comment on क्यानडा भ्रमण र आईसिसी विश्वकप लिग २ का लागि क्यानद्वारा खेलाडी घोषणा.

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडा भ्रमण र आईसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ । स्कटल्यान्डमा जुलाई ११ बाट सुरू हुने नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज र त्यसअघि क्यान्डासँग हुन लागेको अभ्यास खेलका लागि कप्तान सन्दिप लामिछानेको नेतृत्वमा क्यानले खेलाडीको अन्तिम […]

राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण.

काठमाण्डौ । ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन् । गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरे । […]

वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो

Published: in खेलकुद by . Leave a Comment on वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो.

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो। यूएई १९ […]

पोखरीभित्रै बेहोस भइन् अमेरिकी स्वीमर अनिता अल्भारेज

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on पोखरीभित्रै बेहोस भइन् अमेरिकी स्वीमर अनिता अल्भारेज.

काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ । बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइन् । तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस […]

एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै.

झापा । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि […]