झापा । इटालियन फुटबल क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् । पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन् । गएराति भएको खेलमा रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड एफसीलाई १–० […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानको अनुसार नेपाल लिग टू को तयारी स्वरुप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको […]
काठमाडौं । तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । त्यसपछि भलिबलले भौगोलिक हिसाव र खेल भावनाको कदर गर्दै सबै क्षेत्रमा भलिबलको रौनक सफल भयो । त्यसैले हरेक वर्ष नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसको रुपमा मनाउँदै आइरहेको छ । नेपाल भलिबल संघले भने […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । […]
काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र […]
काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज लिग नेपाल टी–टवान्टी लिग असोज ८ गतेबाट हुने भएको छ । बुधबार नेपाल क्रिकेट सघ (क्यान) ले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिगको घोषणा गरेका हुन् । लिग असोज ८ गतेबाट सुरु भएर कार्तिक ५ गतेसम्म चल्ने छ । […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी–२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो । नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा […]