Sajhamanch Archive

फुटबलको विश्व बरियतामा २ स्थान माथि उक्लियो नेपाल

Published: in खेलकुद, by . Leave a Comment on फुटबलको विश्व बरियतामा २ स्थान माथि उक्लियो नेपाल.

काठमाडौं– फुटबलको विश्व बरियतामा नेपाल २ स्थान माथि उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ ९फिफा० ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल २ स्थान माथि १६७औं स्थानमा उक्लिएको हो। नेपाल यसअघि १६९ औं स्थानमा थियो। दक्षिय एसियाली देशमध्ये भारत सबैभन्दा माथि १०४ औं स्थानमा छ भने भारतपछि अफगानिस्तान १ थान तल झर्दै १५० औं […]

लुकाकुको गोलले चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on लुकाकुको गोलले चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा.

एजेन्सी, इङ्गलिश प्रिमियर लिग क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १–० को जीत निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले […]

वेस्ट इन्डिजविरुद्धको वानडे सिरिज एक खेल अगावै भारतलाई

Published: in खेलकुद, by . Leave a Comment on वेस्ट इन्डिजविरुद्धको वानडे सिरिज एक खेल अगावै भारतलाई.

एजेन्सी, वेस्ट इन्डिजविरुद्वको तीन खेलको एकदिवसीय सिरिज घरेलु टोली भारतले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ४४ रनले हराउँदै भारतले सिरिज एक खेल अगावै जितेको हो । २३८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन मात्र बनाउन सक्यो । उसका लागि शम्राह ब्रुक्सले […]

म्यानचेस्टर युनाइटेड वर्नलीसँग बराबरीमा रोकियो

Published: in खेलकुद, by . Leave a Comment on म्यानचेस्टर युनाइटेड वर्नलीसँग बराबरीमा रोकियो.

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेलमा युनाइटेड रेलिगेशन जोनमा रहेको वर्नलीसँग १–१ को बराबरीमा रोकिएको हो। वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता जवोगाउन नसक्दा नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमाएको छ। पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा घरेलु टोलीका जय […]

विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टटोली ओमन यात्रामा

Published: in खेलकुद, by . Leave a Comment on विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टटोली ओमन यात्रामा.

काठमाडौं– नेपाली क्रिकेट टिम आज मंगलबार ओमन प्रस्थान गर्दैछ। विश्वकप पुग्ने लक्ष्यका साथ ग्लोबल छनोट खेल्न नेपाल ओमन जान लागेको हो। अनुभवी, युवा र नयाँ खेलाडीको मिश्रित स्क्वाड लिएर ओमनतर्फ निस्किएको टिमलाई पहिलो पटक सन्दीप लामिछानेले लिड गर्ने मौका पाएका छन्। अब उनले ओमनमा फेब्रुअरी ११ मा आयोजकविरुद्ध खेल्दा कप्तानका रुपमा उनले नेपाली सिनियर टिममा […]

अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई

Published: in खेलकुद, by . Leave a Comment on अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई.

एजेन्सी, अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले पहिलो पटक जितेको छ। क्यामरुनमा आइतबार राति सम्पन्न फाइनल खेलमा इजिप्टलाई टाइब्रेकरमा हराउँदै सेनेगलले उपाधि जितेको हो। खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले पेनाटीको अवसरमा गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो। निर्धारित ९० मिनेटसम्म पनि कुनै गोल भएन। त्यस्तै, थपिएको अतिरिक्त […]

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो एसेज सिरिज

Published: in खेलकुद, by . Leave a Comment on इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो एसेज सिरिज.

एजेन्सी, इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै महिला एसेज सिरिजको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार दिउँसो अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न खेलमा जीत निकाल्दै अष्ट्रेलियाले घरेलु मैदानमा सिरिज जितेको हो। आजको खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको इंग्ल्यान्डले ४५ ओभर दुई बलमा सम्पूर्ण विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यका साथ मैदान पसेको अष्ट्रेलियाले ३५ ओभर दुई […]

यु -१९ क्रिकेट विश्वकपको उपाधि भारतलाई

Published: in खेलकुद, by . Leave a Comment on यु -१९ क्रिकेट विश्वकपको उपाधि भारतलाई.

एजेन्सी, यु – १९ विश्वकपको उपाधि भारतले जितेको छ। इंग्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक विश्वकपको उपाधि जितेको हो। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि जितेको हो। भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतक बनाए। भारतका लागि राशिदले ८४ बलमा ५० तथा सिन्धुले ५४ बलमा ५० रनमा नटआउट […]

भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक.

एजेन्सी, एक भव्य समारोहबीच बेइजिङ ओलम्पिक नेपाली समयअनुसार शुक्रबार साँझ सुरु भएको छ। २४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे औपचारिक उद्घाटन गर्दैछन्। शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ। हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले विश्व चर्चित चराको गुँड […]

बेइजिङमा शीतकालीन ओलम्पिक सुरु, अमेरिकासहित कयौं देशले गरे राजनीतिक बहिष्कार

Published: in खेलकुद, by . Leave a Comment on बेइजिङमा शीतकालीन ओलम्पिक सुरु, अमेरिकासहित कयौं देशले गरे राजनीतिक बहिष्कार.

एजेन्सी, चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक २०२२ को सुरुआत गरिएको छ।शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु भएसँगै बेइजिङ एक्लो यस्तो शहर बनेको छ जसले ग्रीष्म र शीत दुबै ओलम्पिक खेलको आयोजना गरेको छ। कोविड-१९ को कडा प्रतिबन्धकाबीच यो ओलम्पिक राजनीतिक तनावले घेरिएको छ। अमेरिकासहित कयौं देशले चीनको शिनजियांगमा मानवाधिकारको उल्लंघनको आरोपका कारण यस आयोजनाका कुटनीतिक स्तरमा बहिष्कार […]