Sajhamanch Archive

आर्सनललाई हराउँदै लिभरपुल ईएफएल कपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on आर्सनललाई हराउँदै लिभरपुल ईएफएल कपको फाइनलमा.

एजेन्सी, आर्सनललाई हराउँदै लिभरपुल ईइफएल कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न सेमिफाइनल खेलको दोस्रो लेगमा लिभरपुलले २–० को जीत निकाल्दै सोही नतिजाका साथ फाइनल पुगेको हो। गएको जनवरी १४ मा सम्पन्न पहिलो लेगको खेल गोलरहित बराबरीमा रोकिएको थियो। पहिलो लेगको खेलमा गोल नभएपछि दोस्रो लेगको नतिजाका आधारमा लिभरपुल फाइनल पुगेको हो। आर्सनलको इमिरेट्स […]

आहा रारा फुटबलको उद्घाटन खेलमा एपीएफ विजयी

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा फुटबलको उद्घाटन खेलमा एपीएफ विजयी.

पोखरा, पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटबलको पहिलो खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ। पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लबमाथि २–० गोलको जित निकालेको हो। एपीएफको जितमा आवास लामिछाने र प्रदिप लामाले गोल गरे। खेलको पहिलो हाफमा गोल गर्दै आवासले अग्रता बनाएका थिए। यसँगै पहिलो हाफमा एपीएफ एक […]

भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित

Published: in खेलकुद, by . Leave a Comment on भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित.

एजेन्सी, पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफ्रिकाले भारतलाई ३१ रनले हराएको छ। जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १–० को अग्रता लिएको छ। बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २९६ रन बनाएको थियो। २९७ रनको लक्ष्य पछ्याएको भारतले आठ विकेट गुमाएर २६५ रन मात्र […]

एपिएफले जित्यो पीएम कपको उपाधि

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on एपिएफले जित्यो पीएम कपको उपाधि.

काठमाडौँ । प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझाएको छ । एपिएफले दिएको एक सय ५८ […]

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

Published: in खेलकुद, by . Leave a Comment on प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने.

काठमाडौं- प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा.

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट वलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा वागमती प्रदेशलाई ५० ले हराउँदै फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । […]

गौरादहमा खेले, बिर्तामोडबाट लिए पुरस्कार

Published: in खेलकुद, शिक्षा, स्थानीय तह by . Leave a Comment on गौरादहमा खेले, बिर्तामोडबाट लिए पुरस्कार.

बिर्तामोड । गौरादह नगरपालिका खेलकुद विकास समितिले संचालन गरेको प्रथम मेयरकप अन्तरपालिका स्तरीय कराते प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरेको छ। पौष २३ र २४ गते सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिकाबाट १० जना खेलाडी विजयी भएका थिए । आयोजकले विजेता खेलाडीहरुको पदक, ट्रफी र प्रमाणपत्र बिर्तामोड नगर खेलकुद विकास समितिलाई एकमुष्ट प्रदान गरेकोले आज यहाँ खेलाडीहरुलाई […]

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारदेखि

Published: in खेलकुद, by . Leave a Comment on राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारदेखि.

काठमाडौं- अफ्रिकी राष्ट्र मरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ। बन्द प्रशिक्षणमा बोलाइएका ३५ खेलाडीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सोमबार साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुन भनेको छ। नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा मरिससविरुद्ध खेल्दैछ। अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय […]

पीएम कप समूह चरणका खेल सकिँदा यस्तो बन्यो सेमिफाइनल समीकरण

Published: in खेलकुद, by . Leave a Comment on पीएम कप समूह चरणका खेल सकिँदा यस्तो बन्यो सेमिफाइनल समीकरण.

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार दिउँसो नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल सम्पन्न भएसँगै जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सम्पन्न भएका छन्। तीन दिनअघि नै हुनुपर्ने खेल कोभिड–१९ संक्रमणको प्रभावका कारण तीन दिन पछि धकेलिएको थियो। त्यसैले आजको खेलमा जीत निकाल्दै नेपाल पुलिसले समूहको शीर्षस्थानमा […]

रियल मड्रिडले १२औँ पटक जित्यो सुपर कपको उपाधि

Published: in खेलकुद, by . Leave a Comment on रियल मड्रिडले १२औँ पटक जित्यो सुपर कपको उपाधि.

एजेन्सी, रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो । १० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको […]