Sajhamanch Archive

झापा गाउँपालिकामा भोलि देखि क्रिकेट प्रतियोगिता

Published: in खेलकुद by . Leave a Comment on झापा गाउँपालिकामा भोलि देखि क्रिकेट प्रतियोगिता.

शरणामती । झापाको झापा गाउँपालिकामा भोलि सोमवार देखि क्रिकेट प्रतियोगिताको महासंग्राम सुरु हुने भएको छ। स्थानीय झापा गाउँपालिका ७ मा रहेको जनकल्याण माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष रोहित कर्णले बताए। सगरमाथा युथ क्लब तथा वडा नं ७ […]

प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को उद्घाटन खेलमा पथरी फुटबल क्लब बिजयी

Published: in खेलकुद by . Leave a Comment on प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को उद्घाटन खेलमा पथरी फुटबल क्लब बिजयी.

कमल । प्रथम एनी फाक्तेब गोल्डकप २०७८ आज बाट सुरु भएको छ । शिवसताक्षी ७ स्थित फाक्तेप फुटबल मैदानमा भएको आजको पहिलो खेलमा दुधौली स्पोर्टिङ क्लब, सिन्धुलीलाई ३ का विरुद्ध ४ गोल लगाउदै पथरी फुटबल क्लब मोरङ्ग बिजयी भएको छ । निर्धारित समयमा दुबै टिमले एकएक गोलको बराबरी गरेपछि ट्राईब्रेकरमा पथरी फुटबल क्लब विजयी भएको […]

कमल गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने.

कमल । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामि २०७८ साल मंसिर १४ गते देखी १६ गते सम्म झापा जिल्ला का १५ पालिका बिच भलिवल प्रतियोगिता हुने भएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख तथा प्रतियोगिता मुल आयोजक समितीका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिए । प्रतियोगिता कमल गाउँपालिका […]

बिर्तामोडमा प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनशीप गरिँदै (भिडियो पनि)

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on बिर्तामोडमा प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनशीप गरिँदै (भिडियो पनि).

झापा । झापामा प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनशीप हुने भएको छ । बिर्तामोडमा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनशीप आयोजना गरिएको बिर्तामोडमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ‘प्रतियोगितामा ५५, […]

झापा गाउँपालिकामा मंसीर १३ गतेदेखि अध्यक्ष कप क्रिकेट

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकामा मंसीर १३ गतेदेखि अध्यक्ष कप क्रिकेट.

शरणामती । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत झापा गाउँपालिकामा अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ। झापाका १५ वटै स्थानीय तहहरुलाई समेटेर उक्त प्रतियोगिता हुन लागेको हो। सगरमाथा युथ क्लब तथा वडा नं. ७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता आउँदो मंसीर १३ गतेदेखि हुने युथ क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए । २०–२० […]

एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसाय टिमलाई

Published: in खेलकुद, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसाय टिमलाई.

धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरेनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो । संस्था अन्तर्गतका ५ वटा क्षेत्रीय टोली, प्रधान कार्यालय […]

झापामा जारी फुटबल प्रतियोगिता : सैनिक र जलथल फाइनलमा प्रवेश

Published: in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on झापामा जारी फुटबल प्रतियोगिता : सैनिक र जलथल फाइनलमा प्रवेश.

झापा । झापा गाउँपालिका–२ सडकबारीमा जोरमाई युवा क्लबको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको फाइनलमा अल इन वान सैनिक र जलथल फुटबल क्लब, जलथल भिड्ने भएका छन् । आज मंगलबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलबाट सैनिक र जलथल टीम फाइनलमा पुगेका हुन् । सडकबारीको खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा अल इन वान सैनिकमोडले ३–१ […]

खुल्ला नकाउट फुटबल प्रतियोगिताः जलथल एफसी र कनकाईको जीत

Published: in खेलकुद by . Leave a Comment on खुल्ला नकाउट फुटबल प्रतियोगिताः जलथल एफसी र कनकाईको जीत.

झापा । जोरमाई युवा क्लब झापा गाउँपालिका–२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज सोमबार दुई खेल सम्पन्न भएका छन। सडकबारीको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमलाई ४– १ को गोलान्तरले हराउँदै कनकाई बिजयी बनेको छ।आयोजक टिमले सुरुवात देखि बर्चस्व कायम गरेको खेलको पहिलो हाफको १६ मिनेटमै कनकाईका आशिष लावतीले एक गोल गरेका […]

झापा गाउँपालिकामा फुटबल प्रतियोगिता सुरु आज दुई खेल सम्पन्न

Published: in खेलकुद by . Leave a Comment on झापा गाउँपालिकामा फुटबल प्रतियोगिता सुरु आज दुई खेल सम्पन्न.

झापा । झापा गाउँपालिका वडा नं. २ मा रहेको जोर माई युवा क्लबले आजदेखि यहाँ खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु गरेको छ । जिल्लाका आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन झापा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नेत्रबहादुर खड्काले गरेका हुन् । क्लबका अध्यक्ष बाबुराम लिम्बूको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटनको अवसरमा पालिकाका वडाध्यक्षहरु, सामाजिक अगुवाहरुसहित खेलप्रेमीहरुको […]

शिवसताक्षीमा मंसिर ११ देखि प्रथम एनी फाक्तेप गोल्डकप हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीमा मंसिर ११ देखि प्रथम एनी फाक्तेप गोल्डकप हुने.

शिवसताक्षी । शिवसताक्षीमा प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय फाक्तेप फुटबल क्लबको आयोजनामा शिवतसाक्षी ७ बालसेवा आधारभूत विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुन लागेको आयोजकले आज प्रत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा मुख्य प्रयोजक शिवतसाक्षी ९ को कनकाई गार्मेन्टबाट उत्पादत एनी ब्राण्डले गर्ने भएको छ । फुटबल प्रतियोगिता सफलता […]