Sajhamanch Archive

भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा

Published: in खेलकुद by . Leave a Comment on भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा.

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोस्रो सेमीफाइनलमा आहाले भेट्रान्स र पाहुना टोली दार्जिलिङ भेट्रान्स […]

फिक्कलमा भोलिबाट फुटसल प्रतियोगिता, भारतको टिम पनि सहभागी हुने

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on फिक्कलमा भोलिबाट फुटसल प्रतियोगिता, भारतको टिम पनि सहभागी हुने.

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलिबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिमसहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिमसहित सूर्योदय नगरपालिका […]

कनकाईमा जारी वडास्तरीय फुटवलको दोस्रो दिन वडा नं. २ २ विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कनकाईमा जारी वडास्तरीय फुटवलको दोस्रो दिन वडा नं. २ २ विजयी.

कनकाई । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं.२ विजयी भएको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजना रहेको आजको दोस्रो दिनको खेलमा वडा नं.४ लाई २—० गोलको अन्तरले पछि पार्दै वडा नं.२ विजयी बनेको हो । खेलको सुरुवाती पहिलो १७ औं मिनटमा विजयी टिमका रोशन दर्जीले पहिलो गोल […]

दिलमाया स्मृति कपः ट्राइब्रेकरमा वडा नंं ५ विजयी

Published: in खेलकुद, विविधा by . Leave a Comment on दिलमाया स्मृति कपः ट्राइब्रेकरमा वडा नंं ५ विजयी.

सुरुङ्गा । कनकाई नगरपालिका अन्तर्गतको दिलमाया स्मृति कप छनौटमा कनकाई ५ को टिम प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा वडा नम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै दिलमाया कपको उत्कृष्ट ८ टिम भित्र पर्न सफल भएको दिलमाया स्मृति कप कनकाईका सह संयोजक गोविन्द सुवेदीले बताए । आज भएको खेल समय गोल रहित बराबरीमा […]

साफ च्याम्पियनसिप : आज राति नेपाल र माल्दिभ्स भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on साफ च्याम्पियनसिप : आज राति नेपाल र माल्दिभ्स भिड्दै.

काठमाडौँ । कतारमा तयारी गरेर ओमान विरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्दै शुक्रबार साफ च्याम्पियनसिप २०२१ सुरु गर्दैछ । पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारत विरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यस आधारमा कुवेती प्रशिक्षक […]

दिलमाया स्मृति कपको छनौट खेल जारी, ४ र ५ नम्बर वडा विजयी

Published: in खेलकुद by . Leave a Comment on दिलमाया स्मृति कपको छनौट खेल जारी, ४ र ५ नम्बर वडा विजयी.

सुरुङा । दिलमाया स्मृति कप फुटवल प्रतियोगिताको छनौट खेल अन्तर्गत कनकाई तर्फको छनौट खेलमा बिहीवार वडा नम्बर ४ र ५ बिजयी बनेका छन् । वडा नम्बर ४ ले १ लाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी बनेको हो । ४ नम्बरको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै संदिप रसाइलीले एकमात्र गोल […]

दिलमाया स्मृति कप फुटबल सुरु

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on दिलमाया स्मृति कप फुटबल सुरु.

सुरुङ्गा । दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको छनौट खेल मंगलबारदेखि सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल सुरु भएको हो । दुवै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँबाले गरेका हुन् । साँबाकी आमा दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय […]

सर्वाधिक धनराशिको चौथो इपिएल आजदेखि काठमाडौंमा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वाधिक धनराशिको चौथो इपिएल आजदेखि काठमाडौंमा.

काठमाडौं । घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै सर्वाधिक धनराशि भएको एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको टियु क्रिकेट मैदानमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । आजकोे […]

सि डिभिजनमा सहभागी खेलाडीहरुलाई वाटर किङ्डम पार्कको साथ

Published: (Updated: ) in खेलकुद, विविधा, समाज by . Leave a Comment on सि डिभिजनमा सहभागी खेलाडीहरुलाई वाटर किङ्डम पार्कको साथ.

शिवसताक्षी ।  झापा शिवसताक्षीको सतासीधाम स्पोर्टिङ्ग क्लबलाई वाटर किङ्डम पार्क झिलझिलेले मुख्य प्रायोजन गरेको छ । सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद स्मारक सी डिभिजन छनौट फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि वाटर पार्कको लोगो अंकित जर्सी वितरण गरिएको हो । वाटर किङ्डम पार्कका सञ्चालक राजकुमार संग्रौलाले उक्त जर्सी खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् । शिवसताक्षीका भाईहरुले खेल क्षेत्रमा […]

लिग २: नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

Published: in खेलकुद, मिडियाबाट साभार, विविधा by . Leave a Comment on लिग २: नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४ः१५  बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलम‌ै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको […]