Sajhamanch Archive

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो.

काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं […]

नेपालले आज ओमानसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालले आज ओमानसँग खेल्दै.

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ । नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४स्१५ बजे सुरु […]

कनकाईमा वडास्तरीय फुटबल संचालन हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कनकाईमा वडास्तरीय फुटबल संचालन हुने.

कनकाइ । बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको छ […]

अमेरिकासँग खेल्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अमेरिकासँग खेल्दै नेपाल.

ओमान । विश्वकप क्रिकेटको खुड्किलाका रूपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (सोमबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले अमेरिकाविरुद्धको खेलबाट त्रिदेशीय शृङ्खलाको सुरुआत गर्नेछ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउसो ४ः१५ मा सुरु हुनेछ । नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ […]

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल.

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २(१ ले जितेको थियो । नेपाललले बंगलादेशसँग दोस्रो […]

साफ च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम कतारतर्फ

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on साफ च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम कतारतर्फ.

काठमाण्डौं । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ। नेपाली टिम शुक्रबार विहान कतारतर्फ गएको हो। नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने गत सोमबार नै कतार गएका थिए। यसअघि नेपालले गत साता भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल १(१ गोलको बराबरीमा सकिदा दोस्रो […]

बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी.

काठमाण्डौं । बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् । सबिताले१४ औं मिनेटमै […]

भारतीय फुटबल टोली स्वदेश फिर्ता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on भारतीय फुटबल टोली स्वदेश फिर्ता.

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली स्वदेश फर्र्किएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल आएको भारतीय टोली सोमबार बिहान भारत प्रस्थान गरेको हो । भारतीय टिम बिहान ११ः५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । भारतले नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलको थियो । जसमा भारतले एक खेल बराबरी खेलेको थियो […]

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

Published: in खेलकुद, by . Leave a Comment on दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित.

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा भारतका लागि फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गरेका हुन् । नेपालका लागि तेज तामाङले एक गोल फर्काए । तेजले नेपालका लागि यो पहिलो गोल गरेका हुन् । ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई […]

भेनेजुयलामाथि अर्जेन्टिनाको जित

Published: in खेलकुद by . Leave a Comment on भेनेजुयलामाथि अर्जेन्टिनाको जित.

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप छनोट दक्षिण अमेरिकी छनोट अन्तर्गत सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले एक एक गोल गरे । भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए । भनेजुएला खेलको ३२ औं मिनेटमा १० खेलाडीमा […]