Sajhamanch Archive

जिखेविस झापा प्रमुख मैनालीको विदाई

Published: in खेलकुद, समाज by . Leave a Comment on जिखेविस झापा प्रमुख मैनालीको विदाई.

भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिका प्रमुख टहलदास मैनालीले उमेरहदका कारण सेवाबाट अवकास लिएका छन् । राष्ट्रिय खेलकुद परिषद मातहत विभिन्न जिल्लाको खेलकुद विकास समितिमा ३८ वर्ष सेवा गरेका मैनालीले उमेरहदका कारण अवकास लिएपछि खेल सम्बद्ध संघहरूले उनको सामुहिक विदाई पनि गरेका छन् । वि. सं २०४० सालदेखि निरन्तर खेलकुद विकास समितिमा रहेर काम […]

एसियन पदक विजेता नारिकालाई गृह जिल्लामा भव्य स्वागत

Published: (Updated: ) in खेलकुद, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on एसियन पदक विजेता नारिकालाई गृह जिल्लामा भव्य स्वागत.

भद्रपुर । एसियाली खेलकुद प्रतियोगिता अन्तरगत हालै दुबईमा सम्पन्न जुनियर बक्सिङ प्रतियोगितामा कास्य पदक विजेता नारिका राईलाई गृह जिल्लामा भव्य स्वागतसहित सम्मान गरिएको छ । भद्रपुर ९ घर भएकी १७ वर्षीया नारिकाले नेपालका विभागीय टोलीले समेत पदक हात नपारी फर्कने अवस्थालाई तोड्दै बक्सिङ संघ झापाबाट प्रतिनिधित्व गरी कास्य पदक जितेकी हुन् । यस्ती सफल खेलाडी […]

टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो.

काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो । यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३औं स्थानमा छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लेको छ । नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-२० नयाँ […]

बक्सिङमा पदक विजेता टोली स्वदेश फिर्ता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बक्सिङमा पदक विजेता टोली स्वदेश फिर्ता.

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ । दुबईमा भएको प्रतियोगितामा नेपालका तीन खेलाडीले कास्यपदक जितेका थिए । नेपालबाट सहभागिता जनाएका ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार स्वदेश फर्किएको हो । नेपालका छिरिङ वाङ्दी शेर्पाले जुनियर पुरुषको ५४ केजी तौल समूहमा कास्य जितेका थिए । […]

यूएस ओपनको दोस्रो चरणमा हालेप

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on यूएस ओपनको दोस्रो चरणमा हालेप.

काठमाडौं । पूर्वविश्व नम्बर एक सिमोना हालेपले यूएस ओपन टेनिसमा विजयी सुरुवात गरेकी छन् । चोटका कारण यस वर्षका केही ग्रान्डस्लाम नखेलेकी हालेपले इटालीकी कामिला जियोर्गीलाई २–० को सोझो सेटमा हराएकी हुन् । मंगलबार बिहान सम्पन्न खेलमा हालेपले जियोर्गीलाई ६–४, ७–६ (७/३)को नतिजामा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । हालेपले अब स्लोभाकियाकी क्रिष्टिना कुकोभासँग प्रतिस्पर्धा […]

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पौने ४ बजे नेपाल आउँदै

Published: in खेलकुद by . Leave a Comment on मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पौने ४ बजे नेपाल आउँदै.

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली अहिले केही बेरमा नेपाल आउँदैछ । २५ सदस्यीय भारतीय टोली अहिले पौने ४ बजे काठमाण्डौ आइपुग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० […]

जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने.

काठमाडौं । विराटनगर वारिवर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई भित्राएको छ । सिकन्दरले विराटनगर वारिवर्सबाट चौथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । जिम्बावेका पूर्व कप्तानसमेत रहेका सिकन्दरलाई अनुबन्ध गरेको विराटनगरले जनाएको छ । सिकन्दरले जिम्बावेका लागि १०५ एकदिवसीय अन्तर्राष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका […]

मेसीले पीएसजीबाट डेब्यू गर्ने पक्का

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मेसीले पीएसजीबाट डेब्यू गर्ने पक्का.

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले आज पीएसजीबाट डेब्यू गर्ने पक्का भएको छ । पीएसजीले आज रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेसीको नाम समावेश गरेको छ । मेसी यसै सिजन स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट ‘फ्री ट्रान्सफर‘मा पीएसजीसँग अनुबन्ध भएका थिए । मेसीले अहिलेसम्म क्लब फुटबलमा बार्सिलोनाबाहेक अरूको जर्सी लगाएका छैनन् […]

दूधे कभर्डहलमा बेडमिन्टन खेल सञ्चालन र व्यवस्थापनका लागि समिति गठन

Published: (Updated: ) in खेलकुद, समाज by . Leave a Comment on दूधे कभर्डहलमा बेडमिन्टन खेल सञ्चालन र व्यवस्थापनका लागि समिति गठन.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे कभर्डहलमा बेडमिन्टन खेल सञ्चालन तथा व्यवस्थापनका लागि समिति गठन गरिएको छ । हलमा आयोजित भेलाले विनोद खरेलको अध्यक्षमा एक तदर्थ समिति गठन गरेको हो । जसमा उपाध्यक्ष प्रकाश साँवा, सचिव सरोज भट्टराई, कोषाध्यक्ष असोक राई, स–सचिव शमशेर चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सानु गिरी, राजु बानिया, कुशल राई, […]

नेपाले पीएनजीसँग ५० ओभरको खेल खेल्ने

Published: in खेलकुद by . Leave a Comment on नेपाले पीएनजीसँग ५० ओभरको खेल खेल्ने.

काठमाडौं । नेपाली क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग ५० ओभरको खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपालले सिरिज खेल्ने पक्का भएको बताएको छ । क्यानले पीएनजीसँगको सिरिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति मागेको थियो । आईसीसीले उक्त सिरिजलाई अनुमति दिएपछि सिरिज पक्का भएको हो । आईसीसी […]