काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् । एसियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता […]
काठमाडौं । जापानको राजधानी टोकियोमा ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोनाभाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । […]
काठमाडौं । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न पत्रकार सम्मेलनमा उपस्थित भएका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आँसु रोक्न सकेनन् । सम्बोधन सुरु गर्नुअघि उनले आँसु लुकाउन खोजेका थिए । तर सफल भएनन् । उनी यसरी भावुक हुनुको एउटै कारण १३ वर्षको उमेरमा आवद्ध भएको स्पेनिस क्लब छाड्नु नै थियो । केही दिनअघि अनपेक्षित रुपमा बार्सिलोनाले मेस्सी […]
काठमाडौं । पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब राष्ट्रिय क्रिकेट टिममा प्रयोग नगरिने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले आइतबार पूर्वकप्तान पारसले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने निर्णय गरेको हो । पारसले प्रयोग गरेको जर्सी ‘रिटायर्ड’ गर्ने निर्णय गरिएको हो । नेपालमा कुनै पनि खेलमा यस्तो […]
काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक आज सकिँदै छ । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला एक विशेष समारोहबीच समापन गरिनेछ । टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३०० भन्दा बढी खेलाडीको सहभागिता रह्यो । समापन समारोहमा ३३औँ संस्करणको आयोजक राष्ट्र फ्रान्सलाई झन्डा हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ । […]
काठमाडौं । अस्मिता आले बेलायतको फुटबल क्लब टोटनह्याममा आबद्ध भएकी छिन् । भूपू गोर्खा सैनिककी छोरी १९ वर्षीया आलेले सन् २०२३ सम्म टोटनह्यामबाट खेल्ने गरी क्लबसँग सम्झौता गरेकी हुन् । यसअघि उनी सन् २०२१ / २०२२ का लागि एस्टोन भिल्लामा आबद्ध थिइन् । आलेले यस क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । उनी १९ […]
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले ट्रएसलाई २–१ ले पराजित गरेको हो । पीएसजीले पुनरागमन जित निकाल्यो । ट्रएसका लागि खेलको नवौँ मिनेटमा वालिड एल हाजिमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १९औँ मिनेटमा आचार्फ हाकिमीले गोल गर्दै […]
काठमाडौं । फ्रान्सेली लिग वान फुटबल आज (शुक्रबार)बाट सुरु हुँदैछ । नयाँ सिजन अन्तर्गतका खेलहरु आजबाट सुरु हुन लागेका हुन् । गत सिजन लिग वानको उपाधि लिलेले जितेको थियो । आज हुने पहिलो खेल दर्शकसहित हुनेछ । गत सिजन दर्शक विना नै लिग सकिएको थियो । आज हुने पहिलो खेलमा मोनाकोले नेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । […]
काठमाडौं । एसियाको मध्य राष्ट्रहरु सम्मिलित सेन्ट्रल जोन भलिबल प्रतियोगिता यस पटक दुई समूहमा हुने भएको छ । यसअघि एभिसी सेन्ट्रल जोन महिला र पुरुषको एक मात्र प्रतियोगिता हुँदै आएको थियो । यस पटक भने सेन्ट्रल जोनको पनि उत्तरी क्षेत्र र दक्षिण क्षेत्रको फरक प्रतियोगिता हुन लागेको छ । सेन्ट्रल एसिया भलिबल च्यालेन्ज कप र […]
काठमाडौं । अष्ट्रेलिया बंगलादेशसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पनि पराजित भएको छ । बुधबार राति भएको खेलमा अष्ट्रेलिया बंगलादेशसँग ५ विकेटले हारेको हो । ढाकामा अष्ट्रेलियाले दिएको १२१ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका लागि अल्फिफ होसेनले सर्वाधिक ३७ रन जोडे । साविक अल हुसेनले २६ रन बनाउँदा […]