Sajhamanch Archive

आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो । जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको […]

नेपाल टी २० वरियताको १४ औं स्थानमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल टी २० वरियताको १४ औं स्थानमा.

काठमाडौं । नेपालको टी २० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट […]

क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले बधाई दिए

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले बधाई दिए.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । नेपालले शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो । घरेलु मैदानमा नेपाल ११ वर्षपछि विजेता बनेको हो । “नेपाल, मलेसिया […]

रियल मड्रिड र रियल बेटिसको खेल बराबरीमा रोकियो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रियल मड्रिड र रियल बेटिसको खेल बराबरीमा रोकियो.

काठमाडौं । स्पिनस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमै बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमायो । यस बराबरीले एट्लेटिकोसँगै तेस्रो स्थानको बार्सिलोनालाई पनि फाइदा पुगेको छ । ३३ खेलबाट […]

आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो.

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८।५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा […]

पाहुना टोली इटहरीलाई हराउँदै आयोजक बन्यो कनकाई भेट्रान्सको चेम्पियन

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on पाहुना टोली इटहरीलाई हराउँदै आयोजक बन्यो कनकाई भेट्रान्सको चेम्पियन.

सुरुङ्गा । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हाम्रो इटहरीले ६१ हजार रुपैयाँमा चित्त बुझायो । शनिबार कनकाई माविको […]

दोस्रो टी-ट्वान्टी क्रिकेटमा जिम्बावेसँग पाकिस्तान १९ रनले पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on दोस्रो टी-ट्वान्टी क्रिकेटमा जिम्बावेसँग पाकिस्तान १९ रनले पराजित.

काठमाडौं । दोस्रो टी – ट्वान्टी क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको छ । हरारेमा जिम्बावेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ५ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए । जिम्बावेका लुक जुङ्वेले ४ विकेट लिए । यसअघि जिम्बावेले २० ओभरमा ९ […]

आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको […]

कनकाई भेट्रान्स कपः हाम्रो इटहरी फाइनल प्रवेश

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कनकाई भेट्रान्स कपः हाम्रो इटहरी फाइनल प्रवेश.

सुरुङ्गा। । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै हाम्रो इटहरीले फाइनलमा स्थान पक्का बनाएको हो । खेलको पहिलो हाफमा हाम्रो इटहरीले गरेको एक गोल नै जितका लागि काफी भयो । […]

नेपालले फाइनलमा, मलेसियालाई ६९ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on नेपालले फाइनलमा, मलेसियालाई ६९ रनले हरायो.

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि […]