Sajhamanch Archive

थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको अन्तिम चारमा

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको अन्तिम चारमा.

कास्की । पोखरामा भइरहेको १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर […]

एसियामा साताको उत्कृष्ट खेलाडी किरण चेम्जोङ बने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एसियामा साताको उत्कृष्ट खेलाडी किरण चेम्जोङ बने.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ एएफसीले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए […]

ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश १ खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश १ खेल्दै.

ललितपुर । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा मेयर ११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो । अस्ति भएको पहिलो खेलमा प्रदेश(१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो । प्रतियोगितामा एपीएफ, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी […]

शिवसताक्षीमा भेट्रान कपः चन्द्रगढी सिभिसिको विजयी सुरुवात

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा भेट्रान कपः चन्द्रगढी सिभिसिको विजयी सुरुवात.

शिवसताक्षी । शिवसताक्षीको दुधेमा आज (आइतबारबाट) सञ्चालन भएको १ नम्बर प्रदेश स्तरिय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ । ट्राईब्रेकरमा आयोजक दूधे भेट्रान (रातो) लाई ४–३ गोल अन्तरले हराउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका टाइब्रेकर गएको थियो। ट्राइवेकरमा […]

इन्टरको जितमा लुकाकुको गोल

Published: in खेलकुद, by . Leave a Comment on इन्टरको जितमा लुकाकुको गोल.

काठमाडौं । रोमेलु लुकाकुको गोलको सहयोगमा शीर्ष स्थानको इन्टर मिलानले सिरी ए फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोगनमाथि १–० गोलको जित निकालेको हो । इन्टरलाई जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलेको ३१ औं मिनेटमा उनले गरेको गोलले नै इन्टरलाई महत्वपूर्ण ३ अंक दिलाएको हो । जितसँगै इन्टरले […]

इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा

Published: in खेलकुद, by . Leave a Comment on इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा.

काठमाडौं । इटालियन सिरी एु फुटबलमा साविक विजेता युभेन्टस् र टोरिनोले बराबरी खेलेका छन् । राति भएको खेलमा युभेन्टस् र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् । खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १/१ गोलको बराबरीमा फर्काए । खेलको […]

आहा रारा गोल्ड कप आज सुरु हुँदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आहा रारा गोल्ड कप आज सुरु हुँदै.

काठमाण्डौ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र […]

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

Published: in खेलकुद, राष्ट्रिय समाचार, by . Leave a Comment on त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने.

काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार – चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप […]

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै.

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ । समूह बी मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे […]

बेलारुसको पोष्टमा बेल्जियमको आठ गोल

Published: in खेलकुद, by . Leave a Comment on बेलारुसको पोष्टमा बेल्जियमको आठ गोल.

काठमाडौं । बेल्जियमले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमको जितमा टिमका ६ फरक खेलाडीले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै […]