मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ । जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, […]
चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका प्रदूषणको समस्या पनि सुरु हुन लागेको छ । विशेषगरी जाडो मौसममा बढी प्रदूषित हुने सहरमा यही प्रदूषणका कारण अनेक किसिमका स्वास्थ्य समस्या समेत सिर्जना हुने गर्छ । पृथ्वीमा हामीले भोग्ने जस्तो सुकै प्रदूषण हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने गर्छ । चाहे हावामा हुने प्रदूषण होस् या त पानी र […]
अनुशासन, भय र सम्मान मिलेर बनेको व्यक्तित्व थियो, पिताको । यो अघिल्लो पुस्तासम्मको कुरा हो । किनभने अहिले पिताको व्यवहार र भूमिका बद्लिएको छ । साथसाथै बच्चाले आफ्ना पिताप्रति राख्ने दृष्टिकोण र आस्था पनि फेरिएको छ । किनभने अहिलेका पिताहरु आफ्ना बच्चाका लागि अभिभावक वा मार्गदर्शक मात्र नभएर एक हितैषी मित्र बराबर हुन पुगेका छन् […]
सबैजनाको आ-आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग सम्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ । विवाहपछि साझेदारहरू अक्सर एक अर्काको खराब बानीको कारण रिसाउने गर्छन् । कहिलेकाँही सम्बन्धमा […]
परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ । मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ । यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ […]
भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्, ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’ देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’ यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो भने, […]
बढ्दो जाडोको समयमा प्रायः हामी आफैँलाई सुरक्षित राख्न विभिन्न तरिकाहरू अपनाउँछौं । ताकि हामी चिसोमा समस्याबाट जोगिन सकौं । तर यस्तो बेलामा गरिने सानातिना गल्तीहरू पनि हुन्छन्, जसको कारण उनीहरू स्वास्थ्य समस्या वा संक्रमणको जोखिममा बढ्न सक्छ । यसको लागि आवश्यक छ कि हामी चिसो मौसममा आफूलाई जोगाउन र कुनै पनि संक्रमणसँग लड्न हामीले आफ्नो […]
वीर्यपातको अर्थ हुन्छ अनिच्छित रूपमा वीर्य निस्कने क्रिया । जो आमरूपमा निद्राको समयमा या पिसाब या मल त्यागको समयमा हुने गर्छ । यो कतिपय पुरुषमा हुने एक किसिमको यौन समस्या हो । जसमा अनिच्छित रुपमा वीर्यपात हुने गर्छ । जुन आमरूपमा यौन उत्तेजना र सम्भोग विना नै हुने गर्छ । यो समस्या प्रायः रोगीको यौन […]
गर्भवस्थामा धेरै कमजोर र थाकेको अनुभव गर्नु जस्ता लक्षण थाइराइडको संकेत हुन सक्छ । गर्भवती हुँदा थाइराइड देखियो भने यसमा भएका टीएसएच जस्ता कुराको स्तर बढ्ने अथवा घट्ने हुँदा बच्चाको दिमागको विकास सही तरिकाले भएको छ कि छैन भन्ने पत्ता लगाउन गाह्रो हुन्छ । प्रायः महिलाहरुमा हाइपोथायरोडिज्म हुन्छ, जसका कारण थाइराइड ग्ल्याण्डले अचित मात्रामा हर्मोन […]
काठमाडौं । डिजिटल संसारको प्रवृत्ति दिनप्रतिदिन परिवर्तन हुँदै गइरहेको छ । आधुनिक मान्छेको जीवनमा अपरिहार्य जस्तै भएको सामाजिक सञ्जाल र डिजिटल दुनियाँ लाभदायकमात्रै छैन । यसको हानि समेत धेरै रहेको बताइन्छ । मान्छेको मानसिक स्वास्थ्यसँग समेत जोडिएको यो साइट्सको फाइदाभन्दा बेफाइदा धेरै हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । आजका युवाहरूमा सामाजिक सञ्जालहरूको लत द्रूत […]