Sajhamanch Archive

जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन.

काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको जिकिरसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा आज सर्वोच्च अदालत फर्किन लागेका छन् । राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु […]

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य.

काठमाडौ । प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति […]

कनकाई क्याम्पस सुरुङ्गाले पायो क्युएए प्रमाणपत्र : विद्यार्थीले गरे दीप प्रज्वलन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on कनकाई क्याम्पस सुरुङ्गाले पायो क्युएए प्रमाणपत्र : विद्यार्थीले गरे दीप प्रज्वलन.

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गामा रहेकोे कनकाई बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । क्याम्पसले उक्त प्रमाणपत्र प्राप्त गरेको खुसीयालीमा तहाँ अध्ययनरत विद्यार्थीहरुले आज साँझ क्याम्पस परिसरमा दीप प्रज्वलन पनि गरेका छन् । क्याम्पसमा गठित विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीले संयुक्त आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा क्याम्पसका प्राध्यापकसहित कर्मचारीहरुको सहभागिता […]

सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै.

झापा । कृषि र पशुपालनमा आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन अग्रसर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियान चलाएको छ । सहारा नेपाल साकोस अन्तरगत एग्री विजनेश युनिटले पहिलोपटक आफ्ना उद्यमी सदस्यहरुको घरदैलोमा नै गएर पशुको स्वास्थ्य जाँच एवम् कृषि बालीमा देखिएका समस्याहरुको पहिचान र निराकरणको प्रयास […]

झापाका वडाध्यक्षहरुलाई कानुनी प्रावधान सम्बन्धी प्रशिक्षण

Published: in प्रदेश तह, मुख्य समाचार, शिक्षा, स्थानीय तह by . Leave a Comment on झापाका वडाध्यक्षहरुलाई कानुनी प्रावधान सम्बन्धी प्रशिक्षण.

झापा । प्रदेश १ का नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट प्रशिक्षण गराउने कार्यलाई निरन्तरता दिएको छ । केन्द्रले १४ जिल्लाका पालिका प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको केही समयपछि आज झापाका वडाध्यक्षहरुका लागि तालिम सञ्चालन सुरु गरेको छ । केन्द्रका निर्देशक विष्णुकुमार […]

प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना.

झापा । जिल्ला समन्वय समिति झापाको आयोजनामा क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय दुई दिने अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र बिहीबार माइपूर्वका आठवटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरु सहभागी थिए । सेभ द चिल्ड्रेनको आर्थिक र […]

संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो.

झापा । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरिएको छ । हिजो भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको र आज उम्मेदवारी फिर्ता लिने समयभित्रै आकांक्षीहरुले सहमति गरेर आवश्यक संख्यामामात्र सदस्यहरु कायम रहेकाले सर्वसम्मत नयाँ नेतृत्व चयन […]

अलैंचीको मूल्यबारे भ्रम छर्नेप्रति व्यवसायीको आपत्ति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अलैंचीको मूल्यबारे भ्रम छर्नेप्रति व्यवसायीको आपत्ति.

झापा । काठमाडौंको एउटा अनलाइनले अलैंचीको मूल्यको सम्बन्धमा प्रकाशन गरेको समाचारप्रति नेपाल अलैंची व्यवसायी महासंघले आपत्ति जनाएको छ । काठमाडौंको उज्यालो अनलाइनले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानको भनाई उधृत गर्दै अलैंचीको मूल्यको विषयमा लेखेको समाचारले अलैंची कृषक, व्यवसायी तथा निर्यातकर्तामा भ्रम सिर्जना गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । समाचारअनुसार भारतले नेपाली […]

वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर.

विश्वब्यापी रुपमा देखापरेको वित्तीय सङ्टको असर नेपालमा नपर्ने कुरै थिएन, त्यसैले असर देखापर्न थाल्यो । इन्धनको मूल्य वृद्धिसँगै बजार भाउ बढ्दै गयो । अब खाद्यान्नको भाउ अचाक्ली वृद्धि हुने सङ्केत देखिँदैछ । जलवायु परिवर्तन, रुस–युक्रेनको युद्ध, कोरोनाको प्रभाव आदि कारणले विश्व अर्थतन्त्रमा देखा परेको सङ्कटको मार नेपालमा पर्ने नै भयो । कृषिप्रधान देश नेपालमा खाद्यान्न, […]

संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी.

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा समितिमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको छ । संस्थाको विनियम र सहकारी ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुने गरी ९ सदस्यीय सञ्चालक समिति र ३ […]