दमक । लायन्स क्लब अफ दमक रतुवाको पहिलो पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । डिष्ट्रक गभर्नर धिरज गरुङको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ (सी) का नेतृत्वहरुको उपस्थिति थियो। लायन्स क्लब अफ अनारमनीले स्पोन्सर गरेको लायन्स क्लब अफ दमक रतुवाको अध्यक्षमा यस अघि नै रुद्रप्रसाद सुवेदी सर्वसम्मत चयन भएका थिए । क्लबको […]
दमक । गत भाद्र ११ गते गौरादहको धिमचोकमा ठूलो लुटपाटको घटना भयो। कुशेऔंशीको दिन मध्यरातमा २ वटा पसल फ़ुटाएर लुटेराहरु फरार बने। प्रहरीले तत्कालैदेखि अनुसन्धान सुरु गरेको बताए पनि आजसम्म कसैलाई पक्राउ गरेको छैन । आपराधिक गतिविधिमा संलग्नलाई सीसी क्यामेराले राम्रैसँग कैद पनि गरेको छ। प्रहरीले भन्छ, ‘फुटेजको सहायताले अनुसन्धानमा सहज हुन्छ।’ तर घटना घटेको […]
बिर्तामोड । आसन्न मंसिर ४ को प्रदेस र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ । भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन बमोजिम उम्मेदवार सिफारिस सुरु गरिएको हो । झापा क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री […]
सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसीर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंसीर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ, बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यसकारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’ […]
काठमाडौँ । केन्यालाई १७ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २३१ रनको लक्ष्य पछ्याएको केन्याले २१३ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २३० रन बनाएको थियो । प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो […]
बिर्तामोड । नारी सञ्चार गृह झापाले ११ओैं स्थापना दिवसका अवसरमा आयाेजना गरेकाे विशेष कार्यक्रमका बिचमा जिल्लामै ठूलाे राशीका दुईवटा पुरस्कारकाे घाेषणा गरेकाे छ । संस्थाका अध्यक्ष भीमा शिवाकोटीले संस्थाले याेजना बनाए अनुसारकाे अक्षयकोष रकमकाे लक्ष्य पूरा गरेकाले साेकाे ब्याजबाट पुरस्कार प्रदान गर्न लागिएकाे घाेषणा गरिन् । पुरस्कारकाे घाेषणा गर्दै अध्यक्ष शिवाकोटीले २५ लाखकाे अक्षयकोषकाे लक्ष्य […]
बिर्तामोड । नेकपा एमालेको महत्वपूर्ण जनसंगठन नेपाल बुध्दिजीवी परिषदको बिर्तामोड नगरको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ। प्रथम अधिवेशनले डा. कपिलमणि मिश्रको अध्यक्षतामा नयाँ नेृत्व चयन गरेको छ । परिषद्को उपाध्यक्षमा अधिवक्ता हेमकला कट्टेल, सचिवमा स्वास्थ्यकर्मी ओमबहादुर खड्का, उपसचिवमा शिक्षक प्रेम चिमरिया र अस्मिता कार्कीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, परिषद्को कोषाध्यक्षमा जनक थापालाई जिम्मेवारी […]
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए । तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको […]
झापा । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । त्योभन्दा कम अङ्क […]
शिवसताक्षी । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेलाई झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेवेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले जानकारी दिए । त्यस्तै भेलाले समानुपातिक तर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका […]