Sajhamanch Archive

एमाले अध्यक्ष ओली झापामा, निलम्बित प्रधानन्यायाधीश राणासँगको बयानबारे नयाँ खुलासा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली झापामा, निलम्बित प्रधानन्यायाधीश राणासँगको बयानबारे नयाँ खुलासा.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रमका लागि आज झापा आएका छन् । अपरान्ह चन्द्रगढी बिमानस्थलमा ओर्लिएका अध्यक्ष ओलीले स्थानीय पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समिति मै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् । निलम्बित प्रधानन्यायाधीश राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा […]

दोस्रो दिनको बयानमा पनि चोलेन्द्रशमशेरले खुलाए महाभियोग निष्क्रिय हुनुको कारण, बैठकमा सन्नाटा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on दोस्रो दिनको बयानमा पनि चोलेन्द्रशमशेरले खुलाए महाभियोग निष्क्रिय हुनुको कारण, बैठकमा सन्नाटा.

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिनको बयानका क्रममा पनि महाभियोग कानुनतः निस्क्रिय भएको बताएका छन् । उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को व्यवस्थाको व्याख्या गर्दै समितिमा सो व्यवस्था वाचन गरेर सुनाए । नियम ६५ को उपनियम १ मा प्रस्ताव निष्क्रिय हुने र पुनः पेश गर्न नपाइने ब्यवस्था रहेको […]

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस.

झापा । निर्वाचनमा प्रतिष्पर्धा गर्ने अवसर आएमा झापाको क्षेत्र नं. १ बाटमात्रै उम्मेदवारी दिने सार्वजनिक धारणा राखेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अन्ततः झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । वर्तमान गठबन्धन सरकारका सहयात्रीहरु ५ भन्दा बढी दल भएकाले उनको क्षेत्र कांग्रेस, माओवादी, समाजवादी वा अरु कसले पाउने भन्ने […]

स्वर्गीय प्रमोद तामाङ स्मृति पुरस्कार झापाली, घिमिरे र दुलाललाई

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वर्गीय प्रमोद तामाङ स्मृति पुरस्कार झापाली, घिमिरे र दुलाललाई.

भद्रपुर । निजामति प्रशासनका कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले स्व. तामाङको स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर १० स्थित संगठनको […]

नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, सचिवमा प्रशान्त थापा दोहोरिए

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, सचिवमा प्रशान्त थापा दोहोरिए.

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिव चयन गर्दै सम्पन्न भएको छ। बिर्तामोडस्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले थापालाई नै पुनः सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको […]

झापा क्षेत्र नं. १ प्रदेश सभातर्फ नेपाली कांग्रेसका आकांक्षीहरु को को ?

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. १ प्रदेश सभातर्फ नेपाली कांग्रेसका आकांक्षीहरु को को ?.

झापा । आगामी मंसीर ४ गतेका लागि घोषित संघीय र प्रदेशको चुनावका लागि नेपाली कांग्रेस झापा क्षेत्र नं. १ प्रदेश समितिले (क) बाट तीनजना आकांक्षी र (ख)बाट ५ जना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने निर्णय गरेको छ । आज बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयमा बसेको प्रदेश समितिको बैठकले ‘क’ मा ४ जना […]

डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम.

बिर्तामोड । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र बिस्तार गरेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारणसभा अन्तरगत आज बुधबार बिर्तामोड र गौरादहमा एकाई साधारणसभा सम्पन्न गरेको छ । भदौ ११ गते विशेष कार्यक्रमको आयोजना गरी साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको संस्थाले […]

प्रदेशसभा सदस्य हिरा थापाले गरे संघीय संसदमा दावी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेशसभा सदस्य हिरा थापाले गरे संघीय संसदमा दावी.

कनकाई । झापा क्षेत्र नं.४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित हिराकुमार थापाले संघीय सांसद भएर जनताको सेवा गर्ने उर्जा पलाएको बताएका छन् । प्रदेश १ को प्रदेशसभा सदस्य भएर भूमिसुधार तथा कृषि मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्ने अवसर प्राप्त गरेका थापाले आफ्नो अबको लक्ष्य झापा क्षेत्र नं. ४ बाट संघीय सांसद बन्ने रहेको घोषणा गरेका हुन् । […]

आजको खेल जितेसँगै टी–२० सिरिज नेपालको पक्षमा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आजको खेल जितेसँगै टी–२० सिरिज नेपालको पक्षमा.

काठमाडौं । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि […]

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णय, चुनाव घोषणा भइसकेपछि सयौं कर्मचारी थप्न दरवन्दी सिर्जना

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णय, चुनाव घोषणा भइसकेपछि सयौं कर्मचारी थप्न दरवन्दी सिर्जना.

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार […]