शिवसतक्षी । झापाको शिवसताक्षी नगरपालिकाले इटहरी स्थित माया घर नेपालमा आश्रय लिएर बसेका महिला तथा बालबालिका लागि खाद्य सामाग्री तथा लत्ताकपडा प्रदान गरेको छ । एक महिना अघि माया घर नेपालले उद्धार गरेको शिवसताक्षी १० साङ्लोमा बाँधिएकी अम्बिका ढकालको अवस्था बुझ्न शिवसताक्षी नगरपालिकाकाले टोली खाद्य सामाग्री सहित माया घर नेपाल पुगेको हो । शिवसताक्षीबाट उद्धार […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने क्रममा आज शुक्रबार बिर्तामोड, सैनिकबजार, बौद्धमोड लगायत सेवाकेन्द्रमा कार्यक्रम सम्पन्न गरेको छ । अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ । निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकतम ७७ दलको चिह्न मात्र रहने छ । आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर […]
कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा झापाको कमल गाउँपालिकामा क्रियाशील शिक्षकहरुको प्रतिनिधि संस्थाको बैठक बसेर शिक्षक महासंघ गठनका लागि आ–आफ्नो संस्थाबाट कायम रहेका सदस्यहरु निर्धारण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कार्यसमितिको आयोजनामा वडा नम्बर ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा आज सम्पन्न बैठकले सो निर्णय गरेको हो । शिक्षक […]
काठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्। बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् । ‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि […]
कमल । कमल गाउँपालिकाको केर्खा बजारमा जथाभावीरुपमा पार्किङ्ग गरिएका अटो, सिटी सफारी र म्याजिक भ्यानलाई व्यवस्थित गरिएको छ । गाउँपालिकाको मुख्य बजार केर्खामा पछिल्लो पटक सवारी साधनको रुपमा सिटी, अटो र म्याजिक भ्यानको संख्या ह्वात्तै बढेको छ । सवारी चालकहरुले जथाभावी रुपमा पार्किङ्ग गर्नाले दुर्घटना हुने भएकोले त्यसलाई व्यवस्थित गरिएको कमल गाउँपालिका ३ नम्वर वडा […]
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबारसम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसककेको बताइएको छ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ । अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई बचत फिर्ता दिनसमेत नसकेकोले सहकारी अभियानकै […]
बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । मोरङ महासंघले कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट महासंघका पूर्व केन्द्रीय अध्यक्ष निष्ठुरीलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष सचिव नेत्र पी अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख […]
काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ […]