काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै […]
काठमाडौं । नेपाल बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । कुटाइ खानेमा जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि […]
काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर […]
कमल । पतन्जली योग समिति कमल गाउँपालिकाद्वारा आयोजित तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । कमल गाउँपलिका वडा नम्वर ३ स्थित दिगम्वेश्वर शिवालय मन्दिरको प्राङ्गणमा आयोजित तीज विषेश कार्यक्रममा दिदी बहिनीलाई दर खुवाउनुका साथै ज्येष्ठ नागरिकहरुलाई स्वरुची भोजनका साथमा सम्मान गरिएको छ । कोभिड १९ का कारण २ वर्षदेखि मनाउन नपाएको तीज मिलन कार्यक्रम यसवर्ष […]
विधागत रुपमा १५ प्रतिस्पर्धी बालबालिका छनोट बिर्तामोड । साहित्य चौतारी झापाले साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच/पाँच जनाका दरले बालप्रतिभा छनोट गरेको छ । मासिक सांगीतिक काव्य सभामार्फत चौतारीले बालप्रतिभा छनोट गरेको हो । यस पटकको मासिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित थियो । छनोट भएका बाल प्रतिभाबीच बाल दिवसका दिन भदौ २९ गते […]
झापा । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) जिल्ला समिति झापाको अध्यक्षमा अर्जुनकुमार पाठक सर्वसम्मत चयन भएका छन् । आज आइतबार बिर्तामोडमा सम्पन्न सातौं साधारणसभा तथा चौथो अधिवेशनले पाठकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जिल्ला समितिको उपाध्यक्षमा पुनम सुवेदी पोखरेल, सचिवमा अनिल गौतम र कोषाध्यक्षमा निशा गौतम अधिकारीलाई जिम्मेवारी दिइएको […]
पोखरा । राष्ट्रिय खेलकुद परिषद् राखेपले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समितिको सचिवालय पोखरा रंगशालामा स्थापना गरेको छ । रंगशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा स्थापित सचिवालयको आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे । सचिवालयको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमै सञ्चालन […]
काठमाडौँ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र […]
कनकाई। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि र पशुपालन क्षेत्रमा नगरबासीलाई सरिक गराएर कृषि क्रान्ति ल्याउने आफ्नो अभिष्ट रहेको बताएका छन् । नगरपालिकाको सभाहलमा शनिबार आयोजित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तरगत आ.व. २०७८/७९ मा भएका कार्यक्रमको सार्वजनिक सुनवाईमा उनले त्यस्तो बताएका हुन् । कनकाई नगरपालिका र हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको […]
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको ७४ वर्षको उमेरमा शनिबार साँझ ९ः३० बजे निधन भएको छ। उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेताहरु‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त […]