च्याट जीपीटीको उत्तर छः ‘च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।’ विज्ञ भन्छन्ः ‘एआईको सहयोगले आर्थिक फाइदालाई बढाउन र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नीति निर्माताहरूले समाजका सबै पक्षको हितमा काम गर्नुपर्ने देखिन्छ ।’ काठमाडौँ । […]
मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमुखहरुको बैठक भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र संघाई ग्रुपका पुरुषोत्तम लाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानीय तहलाई कर नबुझाएको पाइएको हो । कर असुलीका लागि झापाको […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिरमा सञ्चालन भएको महापुराणमा भक्तजनको उपस्थिति एवम् दाताहरुको सहयोगले अत्यन्तै उत्साहजनक बनाएको छ । भौतिक संरचना निर्माण गर्ने र अक्षयकोष वृद्धि गर्ने उद्देश्य लिएर सञ्चालन गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा दिवाकालीन र रात्रीकालीन समयमा भक्तजनको घुइँचो हुने गरेको छ । […]
काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा उत्पादनशील कामहरुका गर्नका लागि समेत हामीले स्मार्टफोन प्रयोग गर्दछौँ । तर स्मार्टफोन प्रयोग गरिरहँदा यस्ता धेरै कुराहरुमा हामीले ध्यान पुर्याउनुपर्ने […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीब्रता पाएर नगर क्षेत्र कमाइखाने भाँडो बन्दै गएको हो । नगरपालिकाका अधिकांश […]
बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको मंगलबार बिर्तामोडमा सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित भएका छन् । […]
विराटनगर । कोशी प्रदेश सरकारको २५औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाइएको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापामा रिक्त रहेको निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा काम गर्न प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा सहभागी हुने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका […]
मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो । वैठकले सीमान्तकृत सन्थाल समदायको पहिचान र आत्मासम्मानको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध आज (सोमबार) काठमाडौमा प्रदर्शन गरिएको छ। सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् । आफूहरुलाई उठिबास लगाउने काममा काठमाडौं महानगरपालिका लागेपछि त्यसको विरोधमा प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार […]