Sajhamanch Archive

विर्तामोड नगरपालिकाको जग्गाको कित्ताकाट खुल्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on विर्तामोड नगरपालिकाको जग्गाको कित्ताकाट खुल्यो.

विर्तामोड। बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आज आइतबारबाट खुलेको हो । नगरपालिकाले जग्गा वर्गीकरणका सम्पुर्ण प्रक्रिया पुरा गरेर५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई फागुन २१ गते पत्राचार गरेको थियो । कित्ताकाटसंगै उक्त वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आजदेखि सुचारु भएको […]

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on लुम्बिनी सरकारबाट बाहिरियो माओवादी.

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरीको सरकार ढल्ने अवस्थामा पुगेको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक […]

जनगणनाको नतिजा: मास्टर डिग्री गर्ने २.२ प्रतिशत मात्र, एसएलसी मात्र उत्तीर्ण कति ?

Published: in मुख्य समाचार by . Leave a Comment on जनगणनाको नतिजा: मास्टर डिग्री गर्ने २.२ प्रतिशत मात्र, एसएलसी मात्र उत्तीर्ण कति ?.

काठमाडौँ । सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कूल साक्षरता प्रतिशत ७६ दशमलव २ रहेको छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण सङ्कलन गरिएकोमा जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २ करोड ६६ लाख ७५ हजार ९७५ जनसङ्ख्यामा […]

मुलुककै नमूना सहकारी आवास आज शेयर सदस्यहरुलाई हस्तान्तरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on मुलुककै नमूना सहकारी आवास आज शेयर सदस्यहरुलाई हस्तान्तरण.

दमक । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्य परिवारका लागि दमक ४ मा निर्माण गरेको ५७ वटा घर आज चैत १० गते हस्तान्तरण गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार नवनिर्मित सहकारी आवास सम्बन्धित सदस्यहरुलाई हस्तान्तरणको सुरुवात गरेका हुन् । आवासहरु उद्घाटन गरिएसँगै संस्थाले शेयर सदस्यहरूलाई आवास […]

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी.

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास […]

सहाराका सदस्यलाई एक लाख मृत्यु राहत प्रदान

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहाराका सदस्यलाई एक लाख मृत्यु राहत प्रदान.

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको छ । सहारा नेपाल साकोसको कर्जा नीति अनुसार कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत सदस्य वा सदस्यको श्रीमान–श्रीमतीको मृत्यु भएमा निजले लिएको कर्जा मिनाहा हुने व्यवस्था छ । सोही नीति अनसािर […]

प्रविधिमैत्री बनाइँदै मेचीनगर, सबै वडा र स्वास्थ्य संस्थामा इ हाजिरी जडान

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रविधिमैत्री बनाइँदै मेचीनगर, सबै वडा र स्वास्थ्य संस्थामा इ हाजिरी जडान.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ हाजिरी जडान गरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाल लगायतको उपस्थिति थियो । मेचीनगरलाई प्रविधि मैत्री बनाउने […]

झापा २ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उद्घाटन (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापा २ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उद्घाटन (भिडियोसहित).

झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख देवराज घिमिरेले आज बिर्तामोडमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । ‘आफ्नो निर्वाचन क्षेत्रका जनताहरु मलाई भेट्न काठमाडौंसम्म जान नपरोस् र यहाँको विकास निर्माणका लागि आवश्यक राय सुझाव एवम् कार्यक्रमहरु कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले यो सम्पर्क कार्यालय खोलिएको हो’ […]

निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले […]

यातायात मजदुर संघको अध्यक्षमा ओली सर्वसम्मत

Published: in मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on यातायात मजदुर संघको अध्यक्षमा ओली सर्वसम्मत.

झापा । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा यादवकुमार ओली निर्वाचित भएका छन् । गत माघ २९ गते संघको ७औं जिल्ला अधिवेशन भएकोमा तर बन्दसत्रबाट नेतृत्व चयन हुन सकेको थिएन । मङ्लबार बिर्तामोडस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको बन्दसत्रबाट अध्यक्षमा ओली सर्वसम्मत भएका हुन । त्यस्तै संघको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला […]