Sajhamanch Archive

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु.

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा कमिटीको बिस्तारित बैठक मार्फत् अभियानको सुरुवात गरिएको हो । नगरपालिकाको भूगोलमा बसोबास गरी जिल्ला कमिटीको जिम्मेवारीमा रहेका डिसिएमहरुलाई वडास्तरमा पार्टी […]

शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ। शिवसताक्षी नगरपालकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ चैत्र १८ गते शिलान्यास गरेको थियो । परिक्षण सफल भएसँगै केही दिनमा विधिवत उद्घाटन गर्ने शिवसताक्षी नगरपालिको […]

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित.

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा आज भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय […]

पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो.

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । […]

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति निर्वाचनको मतगणना सुरु.

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद […]

राष्ट्रपति चयनका लागि मतदान सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति चयनका लागि मतदान सुरु.

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिए लगत्तै […]

सरकारले चाहे ४ महिनामा गुढ्न सक्छ नेपालमा हाइड्रोजन कार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सरकारले चाहे ४ महिनामा गुढ्न सक्छ नेपालमा हाइड्रोजन कार.

काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियमको अलावा विद्युतीय गाडीबारे चर्चा भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले हरित ऊर्जा हाइड्रोजनबाट चल्ने गाडी चढ्ने बताएपछि नेपालमा हाइड्रोजन ऊर्जाको बहस सुरु भएको […]

महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई.

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको हो । जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र आयोजकबीच भएको प्रतिस्पर्धामा आयोजकले ३–० गोलको अन्तरले जुनतारालाई पराजित गरेको हो । […]

एनएमसीको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव ६० स्थानमा मनाइयो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव ६० स्थानमा मनाइयो.

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । […]

नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी उक्त महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी १० की बृदादेवी बराललाई सम्मान […]