ज्ञानुराम प्रसाईं, अध्यक्षका उम्मेदवार बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था खानेपानी संस्थाको निर्वाचनमा तपाईको उम्मेदवारी किन ? तीब्र शहरीकरण एवम् आधुनिकताले बिर्तामोडका घर भवनहरु अझ अग्ला अग्ला बनाइँदैछन् । तर बिर्तामोड खानेपानीको पानी वितरण प्रणाली कमजोर छ । तीन तलामा पनि राम्ररी पानी चढ्दैन । पानीका उपभोक्ताहरुलाई २४सै घण्टा स्वच्छ पिउने पानीको आवश्यकता […]
ललितपूर। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित आर्मीको कभर्डहलमा भइरहेको खेलमा नेपाललाई देविका खड्काले स्वर्ण दिलाएकी हुन्। देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्। देविकाले अन्तिम खेलमा बंगलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले यसअघि श्रलिंका तथा भारतकी खेलाडीलाई पराजित गर्दै […]
मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीले हरेक वर्ष सदस्यको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक क्रियाकलापमा पनि तदारुकता देखाउँदै आएको छ । संस्थाको आज धाइजनमा सम्पन्न १२औं वार्षिक साधारणसभामा अध्यक्ष लेखनाथ पौडेल (केशव)ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा क्रमशः सामाजिक काममा पाइला चाल्ने उल्लेख छ । २०६४ सालमा ६४ जनाले ५ हजार […]
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौं कार्यकालका लागि नेतृत्वको रस्साकस्सी गर्माएको छ । आगामी मंसीर २५ गते हुने निर्वाचनका लागि प्रगतिशील प्यानलको नेतृत्व ज्ञानुराम प्रसाईंले गर्ने भएका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व पुनः जलकुमार गुरुङले गर्ने गरी आज उम्मेद्वारी सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा […]
बुद्धशान्ति । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ज्येष्ठ नागरिकको हकहित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागिपरेको बताएकी छन् । ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी बुद्धशान्ति– १ झापाले शुक्रबारबाट सुरु गरेको ब्रम्हाण्ड महापुराणको उद्घाटन तथा ज्येष्ठ नागरिक स्तम्भ अनावरण गर्न झापा आएकी उपसभामुख डा. तुम्बाहाम्फेले यस्तो बताएकी हुन् । ज्येष्ठ नागरिकको […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही मंसीर २५ गतेका लागि निर्धारित निर्वाचनका लागि प्रगतिशील प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक गरेको हो । प्रगतिशील प्यानलको तर्फबाट उपाध्यक्षको उम्मेदवारमा बुद्धिप्रसाद घिमिरे, सचिवमा जनबहादुर जवेगु (जेवी) र […]
दमक । झापाको दमकमा नगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरुले नगरपालिकालाई अटेर गरेकामात्र छैनन्, निक्षेपकर्ताको करोडौं बटुलेर भाग्न पनि थालेका छन् । दमकमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका विभिन्न प्रकारका ७५ वटा भन्दा बढी सहकारी संस्थाहरु छन् । संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका सहकारी ऐन, नियम तथा कानूनको ती मध्ये कतिपय […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष– २०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदुत र वैदेशिक साझेदार संस्थाका प्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर यस्तो आग्रह गरेका हुन् । उनले भनेका […]
सरकार र सहकारीले गर्न चाहेका धेरै कुरा समान छन् । सरकारले जनतासँग कर उठाएर विकास गर्छ । सहकारीले सेवा, कृषि, व्यपार र उद्योग, व्यावसाय सञ्चालन गरेर सरकारलाई कर तिर्छ । रोजगारी सिर्जना गर्छ । साधारण मानिसलाई बिना भेदभाव सदस्य बनाएर संगठित गर्छ । सदस्यको व्यावसायमा हरतरहले सहयोग गर्छ । सफल बनाउन प्रयास गर्छ । भर […]
काठमाडौं । १३ औंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबारको फुटवल खेलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । नेपालले भुटानको पोष्टमा चार गोल गर्दै जीत हात पारेको हो । नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि–किकमार्फत् गोल गरेका हुन् । खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि–किकमार्फत् अर्को गोल थपेपछि […]