काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुनः अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको सदस्यता पाएको छ। सोमवार दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्डको बैठकले नेपाललाई लगाएको निलम्बन फुकुवा गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीले नेपाल क्रिकेट सङ्घमा सरकारी हस्तक्षेप र आर्थिक अनियमितता भएको भन्दै सन् २०१६मा निलम्बन गरेको थियो। आईसीसीले नेपाल र जिम्बाब्वेलाई फेरि आफ्नो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समीक्षा गरेका छन्। सी भ्रमणको थप समीक्षा र पार्टी एकता लगायतका कामको टुंगो लगाउन सचिवालय बैठक बोलाउनेबारे पनि दुवैबीच छलफल भएको बताइएको छ। तर, सचिवालय बैठक बस्ने मिति निश्चित भइसकेको छैन। ओली र […]
जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । राजपाका सांसद सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद साह सर्लाहीको निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ११ः४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ […]
विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । मृतकको अनुहार […]
काठमाडौं । काठमाडौंको दरमार्गमा रहेको भिक्ट्री क्लबमा आगलागी भएको छ । बेलुका ६ बजेर १० मिनेट जाँदा आगोलागी भएको हो । दमकल, सर्वसाधारण र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । क्लबमा साउन्डप्रुफ बनाउन प्रयोग गरिएका फर्म र प्लाइउडका कारण तत्काल आगो नियन्त्रण गर्न नसकिएको प्रहरीले […]
काठमाडौं । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार विमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच […]
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँगको सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरङ मार्ग निर्माणका लागि चीन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रपति सीले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नरहने भन्दै केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुने बताए । शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन चीन […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौंमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे । उनीहरूलाई चिनियाँ विशिष्ट […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नाइबाट आज दिउँसो १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिएका थिए । त्रिभुवन विमान स्थलमा उच्च सतर्कता अपनाइएको छ । नेपाली सेनाको टुकडीबाट सलामी अर्पणको कार्यक्रम रहेको जनाइएको छ ।
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ आज ( शनिबार ) दिउँसो नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आउँदै छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । दुई दशकपछि चिनियाँ उच्च तहबाट हुन लागेको भ्रमणलाई नेपालले विशेष महत्व दिएको छ । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण […]