बडादशैंको रमझम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर १ को पार्टी कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । फेसबुकको भित्तामा निम्ताका थुप्रै पोष्ट टाँसिएका थिए । त्यसैबाट जानकारी पाएको थिएँ । एक दिन अगाडि आयोजक कमिटीका संयोजक प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले फोन गरेरै निम्ता गर्नुभयो । यसै पनि सो कार्यक्रममा जाने मन […]
मेचीनगर । गोर्खा मेमोरियल फण्ड युकेको दशैँ वार्षिककोत्सवका अवसरमा फण्डको निमन्त्रणामा त्यहाँ पुगेका मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यसहित उनकी पत्नी गीता प्रसाई आचार्यलाई भव्य स्वागत गरिएको छ । असोज १६ मा त्यहाँ पुगेका नगरप्रमुख आचार्य दम्पतिलाई द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङ […]
काठमाडौं । आज देशभर हिन्दूको विशेष पर्व दशैंको महानवमी हो । यसलाई देश तथा विदेशमा विशेष गरी मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती […]
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई निवासबाटै प्रक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो । महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा प्रकरणमा निर्धक्कसँग छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई आग्रह गरेका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निर्धक्क भएर निष्पक्ष छानबिन गर्न प्रचण्डले गृहमन्त्री थापालाई आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले आइतबार बिहान गृहमन्त्री […]
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]
मेचीनगर । झापाको मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक र सुविधा सम्पन्न बजारको शनिबार सरकारी टोलीले सम्भाव्यता अध्ययन गरेको छ । संघीय सरकारको कृषि मन्त्रालय अन्तर्गत पशुपक्षी विकास मन्त्रालय मातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्घन केन्द्र हरिहर भवन ललितपुरको टोलीले नगरको दुई ठाउँमा रहेको जग्गाको स्थलगत अवलोकनसहित जानकारी लिएको हो । वरिष्ठ कृषि अर्थविद […]
काठमाडौं । टिकटमा भने अनुसार बस नपाएको भन्दै यात्रुहरुले आज (शनिबार) विहान काठमाडौं खुलामञ्चमा तोडफोड गरेका छन् । आक्रोशित यात्रुहरुले खुलामञ्चमा राखिएको अस्थायी रेलिङ समेत भाँचि दिएका छन् । शनिबार बिहान यात्रुले नाराबाजी गर्दै आफूहरुलाई दुःख दिएको भन्दै तोडफोड गरेका हुन् । अहिले यात्रुलाई सम्झाएर अवस्था सामान्य बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । […]
शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा म्युजिकल इभ लाइभ कन्सर्ट हुने भएको छ । आउँदो कार्तिक ०८ गते झिलझिले स्थित झिलझिले मा.वि.को प्राङ्गणमा म्युजिकल इभ लाइभ कन्सट हुने आयोजक समाज सेवी क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । क्लवले धार्मिक तथा पर्यटकीय क्षेत्र शिवसताक्षी नगरपालिकामा लागु औषध दुव्र्यसनीलाई न्युनिकरणका लागि विजया दशमी, शुभ दिपावली र […]
काठमाडौं । विगतका वर्षहरुमा जस्तै यो वर्षको टीकाको दिन नेपाली सेनाको बसले निःशुल्क रुपमा यात्रु बोक्ने भएको छ । दशैंका दिन सार्वजनिक सवारी कम चल्ने भएका कारण सर्वसाधरणलाई टीका लगाउन आउजाउ गर्न सहज होस भनेर सेनाले निःशुल्क रुपमा सेवा दिन लागेको हो । सेनाले असोज २१ गते टीकाका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून […]