Sajhamanch Archive

बिर्तामोडमा सोल्टी सोल्टिनीको तयारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा सोल्टी सोल्टिनीको तयारी.

बिर्तामोड । दिन प्रतिदिन तीब्र सहरीकरण भइरहेको बिर्तामोड सहरमा सुविधा सम्पन्न पार्टी प्यालेसहरु थपिने क्रम पनि निरन्तर बढिरहेको छ । पछिल्लो पटक जुम्ल्या हलसहित इन्द्रेणी ब्याङ्क्वेटले यही असोजभरमै सञ्चालनको तयारी गरेको छ । बिर्तामोडका व्यवसायी दिपेश वैद्य नेतृत्वको समूहले गत असार महिनाबाट निर्माण थालेको इन्द्रेणी ब्याङ्क्वेटका दुईवटा हलहरु सोल्टी र सोल्टिनीमध्ये सोल्टीमार्फत् यसै महिनाबाट सेवा […]

शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम.

भरतपुर । विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको छ । आइतबार विद्यार्थी र अभिभावकहरुले सीएमसीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् । उनीहरुले सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विज्ञप्तिमार्फत जनाएका […]

दशनामीको स्मारिका प्रकाशित

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on दशनामीको स्मारिका प्रकाशित.

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आज घटस्थापनाको दिन बन्धुहरुको फोटो तथा पारिवारिक विवरणसहितको स्मारिका विमोचन गरेको छ । नगर समितिले झापाको चारपानेमा आइतबार स्मारिका विमोचन गरेको हो । नेपाल दशनामी समाज झापाको भवनका लागि ४ कठ्ठा जग्गा प्रदान गर्ने तथा विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गर्ने मानबहादुर गिरीले स्मारिकाको विमोचन गरेका हुन् । […]

‘सहकारीको सफलता सदस्यको उद्यमशीलताले देखाउनु पर्छ’ : सांसद लिङ्देन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘सहकारीको सफलता सदस्यको उद्यमशीलताले देखाउनु पर्छ’ : सांसद लिङ्देन.

बिर्तामोड । प्रतिनिधिसभामा झापा क्षेत्र नं. ३ का सदस्य राजेन्द्र लिङ्देनले मुलुकी बजेट अनुदान र अनुमानको भरमा चलिरहेको वर्तमान अवस्थामा सिङ्गो अर्थतन्त्र सकारात्मक बनाउन नेपालको सहकारी अभियानले यथेष्ट भूमिका खेलिरहेको बताएका छन् । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाको आज बिर्तामोडमा आयोजित १२औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका सांसद लिङ्देनले सहकारीले जनताको घरदैलोमा पुगेर दिइरहेको […]

पूर्व नेपाल बहुद्देश्यीयद्वारा सहकारी अभियान्ता बानिया र सञ्चारकर्मी पोखरेल सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on पूर्व नेपाल बहुद्देश्यीयद्वारा सहकारी अभियान्ता बानिया र सञ्चारकर्मी पोखरेल सम्मानित.

कमल । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता र संचारकर्मीसहित चार दर्जनभन्दा बढीलाई सम्मान गरेको छ । शनिबार संस्थाको १९ औंं वार्षिक साधारणसभाको अवसरमा लामो समय सहकारी क्षेत्रमा क्रियाशिल हरिचरण बानिया र संचारकर्मी विष्णुप्रसाद पोखरेललाई सम्मान गरेको हो । लामो समय सहकारी अभियानमा कृयाशिल रहेको भन्दै बानियालाई र संचारमाध्यबाट सहकारीका गतिविधीलाई प्रकाशन र प्रसारण […]

‘विज्ञ कर्मचारीको अभावमा सहकारी क्षेत्रमा केही गर्न सकिएन’ : अध्यक्ष लिङ्देन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘विज्ञ कर्मचारीको अभावमा सहकारी क्षेत्रमा केही गर्न सकिएन’ : अध्यक्ष लिङ्देन.

हल्दिबारी । ‘मेहनत गरे भेटिन्छ हिरा खानी हो खेतबारी, आयो है यहाँ कृषकका लागि उत्कृष्ट कृषि सहकारी’ नारा बनाएर कार्यान्वयन गरिरहेको हल्दिबारी १ गोलधापको उत्कृष्ट कृषि सहकारीले आज शुक्रबार पाँचौं स्थापना दिवस तथा पाँचौ वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको छ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा संस्थाले पुराना सञ्चालकहरु, उत्कृष्ट […]

विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट.

काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने निर्णय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई […]

सञ्जिवनीको नाफा ३५,६८,१२४ रुपैयाँ, पेन्सन बचतमा आकर्षण बढ्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सञ्जिवनीको नाफा ३५,६८,१२४ रुपैयाँ, पेन्सन बचतमा आकर्षण बढ्दै.

बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको असोज ११ गतेका लागि निर्धारित १२औं साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आजदेखि सार्वजनिक गरिएको छ । वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज संस्थाले पत्रकार सम्मेलन गरी प्रतिवेदनका विशेष बुँदाहरुबारे जानकारी गराएको हो । संस्थाका अध्यक्ष यामकुमार चुडालले आर्थिक वर्ष २०७५/०७६ मा सञ्जिवनीेको वित्तीय कारोबारका तथ्याङ्कहरु, चालू आर्थिक वर्षका […]

नयाँ कोट लगाउने ? पुरानो लिएर गोर्खा टेलरिङ्ग जानुस् !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ कोट लगाउने ? पुरानो लिएर गोर्खा टेलरिङ्ग जानुस् !.

बिर्तामोड । गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङ बिर्तामोडले टेलरिङ व्यवसायमा सम्भवतः पहिलो अभ्यासस्वरुप कोट एक्सचेञ्ज अफर सुरु गरेको छ । आसन्न दशैं, तिहार र छैठ पर्वको अवसरमा गोर्खा टेलरिङले आगामी कात्तिक १२ गतेसम्मका लागि यो योजना अघि सारेको प्रोपाइटर बिरु दर्नालले बताएका हुन् । ‘जहाँसुकै सिलाएको होस्, जुनसुकै कपडाको कोट, पुरानो होस् वा साइज नमिलेर राखिएको […]

अनुशासित र सभ्य बनौ, चाडपर्वहरुलाई दुर्घटनारहित बनाऔंः नगर प्रमुख आचार्य

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on अनुशासित र सभ्य बनौ, चाडपर्वहरुलाई दुर्घटनारहित बनाऔंः नगर प्रमुख आचार्य.

मेचीनगर । आसन्न चाडपर्वहरुलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गरेका छन् । चाडपर्वका वखत मानिसहरुको आवतजात निक्कै बढ्ने भएकाले ती समयमा दुघर्टना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदैं नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई दुघर्टनारहित बनाएर धनजनको क्षति हुन नदिई एक आपसमा […]