Sajhamanch Archive

खाल्डोको पानीमा डुबेर झापामा दुई जना बालकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on खाल्डोको पानीमा डुबेर झापामा दुई जना बालकको मृत्यु.

बिर्तामोड । झापाको कमल गाउँपालिका–४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को […]

हिउँददेखि जनताले अनुभूती गर्ने गरी विकासका कामले तीब्रता पाउने : उपप्रधानमन्त्री पोखरेल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on हिउँददेखि जनताले अनुभूती गर्ने गरी विकासका कामले तीब्रता पाउने : उपप्रधानमन्त्री पोखरेल.

झापा । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वंश परम्परामा अधारित अनिर्वाचित राजसंस्थालाई जनताले तिरस्कार गरिसकेकाले अब कुनै किसिमको सिंगारपटार गरिएको राजसंस्था सम्भव नहुने बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा झापाद्वारा बिर्तामोडमा आज आयोजना गरिएको जनसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले यस्तो बताएका हुन् । सरकारले कानून निर्माणको […]

साई अटोमोवाइल्स बिर्तामोडमा एक्सचेञ्ज क्याम्प

Published: (Updated: ) in मुख्य समाचार by . Leave a Comment on साई अटोमोवाइल्स बिर्तामोडमा एक्सचेञ्ज क्याम्प.

साई अटोमोवाइल्स प्लाजा बिर्तामोडमा जस्तोसुकै पुरानो मोटरसाइकल ४० हजार रुपैयाँमा बिक्री गरेर महिन्द्राको टु व्हीलर खरिद गर्ने मौका आयो । आज असोज २ गतेदेखि ८ गतेसम्म क्याम्प चल्नेछ ।

मेचीनगरमा बजार अनुगमनः एउटाको इजाजत अर्कैको व्यवसाय, कोल्ड सेन्टरमा समेत बारुदजन्य वस्तु फेला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरमा बजार अनुगमनः एउटाको इजाजत अर्कैको व्यवसाय, कोल्ड सेन्टरमा समेत बारुदजन्य वस्तु फेला.

मेचीनगर । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलावारीका अधिकांश व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यवसायिक प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अध्यावधिक गर्न निर्देशन दिएको छ । विहीबार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको बजार अनुगमन टोलीले अनुगमका क्रममा धेरै व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई […]

प्रदेश १ का मुख्य शहरमा सीसी टिभी जडान हुँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ का मुख्य शहरमा सीसी टिभी जडान हुँदै.

विराटनगर । प्रदेश १ का मुख्य शहरहरूको सुरक्षा निगरानीका लागि सीसी टिभी जडान गरिने भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरीले मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका प्रमुख शहरमा सिसी टिभी जडान गर्ने भएको हो । राजधानी विराटनगरसहित पहिलो चरणमा ६ जिल्लाको मुख्य शहरहरूमा सीसी क्यामारा […]

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने.

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई र त्यस पछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिए।प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने अधिकारीले बताए। यसअघि प्रधानमन्त्रीले गत […]

शिवसताक्षीमा कार्तिक ७ देखि ९ गतेसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीमा कार्तिक ७ देखि ९ गतेसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा झापा जिल्ला स्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । शिवसताक्षी बुद्धिचाल संघको आयोजनामा कार्तिक ७, ८ र ९ गते दूधे स्थित जनजाति भवनमा प्रतियोगिता हुने भएको हो । शिवसताक्षी नगरमा खुलकुदको माध्यमबाट खेल विकास साथै नगरलाई परिचत गराउन नगरमै पहिलो पटक प्रतियोगिताको आयोनजा गरिएको शिवसताक्षी बुद्धिचाल संघका अध्यक्ष लाहनसिं […]

ज्येष्ठ नागरिकलाई आजदेखि आन्तरिक उडानमा ५० प्रतिशत छुट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ज्येष्ठ नागरिकलाई आजदेखि आन्तरिक उडानमा ५० प्रतिशत छुट.

काठमाडौं  । नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने भएको छ । ७० वर्ष माथि उमेरका ज्येष्ठ नागरिकलाई अन्ततः आन्तरिक उडानमा अन्ततः आधा भाडा छुट दिन निगम तयार भएको हो । निगमका सहप्रवक्ता सुलेख मिश्रले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको निर्णयलाई निगमले पालना गरेको बताएका छन् । […]

एक्सपर्टको प्रतक्ष्य परामर्श सेमिनारमा उल्लेख्य सहभागिता

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक्सपर्टको प्रतक्ष्य परामर्श सेमिनारमा उल्लेख्य सहभागिता.

झापा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस बिर्तामोड शाखाले अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि भदौ ३० गते परामर्शमुलक सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा आएका करिब सय जना विद्यार्थी र तिनका अभिभावकले अष्ट्रेलियाका विभिन्न १० वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग भेटेर प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका जनाइएको छ । सेमिनारमा उपस्थित भएका विद्यार्थीहरुले […]

लुक्लाबाट काठमाडौं उडेका ७ हेलिकप्‍टर आकस्मिक अवतरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लुक्लाबाट काठमाडौं उडेका ७ हेलिकप्‍टर आकस्मिक अवतरण.

काभ्रे। लुक्लाबाट काठमाडौं उडेका ७ ओटा हेलिकोप्टरको आकस्मिक अवतरण गरिएको छ। पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन्  भने सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १/१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण […]