Sajhamanch Archive

माँ लक्ष्मी साकोसको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on माँ लक्ष्मी साकोसको साधारणसभा सम्पन्न.

बिर्तामोड । यहाँस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सोमबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभामा अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा संस्थाको शेयर पूँजी एक करोड ६५ लाख छ हजार २०० रुपैयाँ पुर्याइएको उल्लेख छ । यस्तै समीक्षा वर्षमा […]

झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दाबढी

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दाबढी.

झापा । तीन महीनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय तहलेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दाबढी छन्। उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले  […]

मेची सहकारीमा पूर्वसदस्य शिक्षा तालिम गरिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीमा पूर्वसदस्य शिक्षा तालिम गरिँदै.

दमक । आर्थिक वर्ष २०७६/०७७ लाई सदस्य विस्तार वर्ष घोषणा गरेको दमकस्थित मेची सहकारी संस्थाले निरन्तर तीन दिनदेखि पूर्वसदस्य शिक्षा तालिम प्रदान गरिरहेको छ ।  सो सहकारीको शेयर सदस्य बन्न इच्छुक करिब १६ सयले आवेदन दर्ता गराएकोमा १५ सय हाराहारीले कार्यक्रमा सहभागिता जनाएका छन् । चालू आर्थिक वर्षमा पाँच हजार सदस्य पुर्याउने लक्ष लिएको सो […]

जग्गा खोज्दै जाँदा दिनभर सुकुम्बासीको नियन्त्रणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जग्गा खोज्दै जाँदा दिनभर सुकुम्बासीको नियन्त्रणमा.

विराटनगर । दोहोरो स्वामिव विवाद रहेको क्षेत्रमा जग्गा हेर्नका लागि पुगेका एक व्यक्तिलाई स्थानीयबासीले दिनभर नियन्त्रणमा लिएका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका–३ मा धनिपूर्जामा रहेको जग्गा खोज्दै पुगेका झापा दमकका करिब ७० वर्षीय वृद्ध भरत भट्टराईलाई स्थानीयबासीले दिनभर सामुदायिक भवनमा थुनेर प्रहरीको जिम्मा लगाएका हुन् । मोरङको पथरी शनिश्चरे क्षेत्रमा २०३३ सालदेखिको जग्ग्गा सट्टा […]

बृद्ध माता पिता ज्ञान, सीप, इतिहासका भण्डार हुन्, उनीहरुलाई हामी सबैले सम्मान गर्नु पर्छ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बृद्ध माता पिता ज्ञान, सीप, इतिहासका भण्डार हुन्, उनीहरुलाई हामी सबैले सम्मान गर्नु पर्छ.

शिवसताक्षी । बृद्ध माता पिता ज्ञान, सीप र इतिहासका ज्ञाता हुन्, जसले संस्कृति सव्यतालाई आजसम्म पछिल्लो पुस्तालाई सिकाई रहेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइएकी छिन् । शनिबार शिवसताक्षीको दूधेमा ज्येष्ठ नागरिक नगर समितिको सातौ वार्षिक साधारण सभा बोल्दै उपप्रमुख नेपालले पछिल्लो समय पश्चिमी संस्कृति भित्रिरहेका बेला हाम्रा माता पिताहरुले आफ्नो संस्कृति परम्परालाई आत्मसाथ गर्दै […]

सिम्रिक साकोसका सदस्यलाई १९.३६ प्रतिशत लाभांश

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसका सदस्यलाई १९.३६ प्रतिशत लाभांश.

बिर्तामोड । वित्तीय कारोबार तथा सदस्यले प्राप्त गरिरहेको सेवाका दृष्टिकोणले जिल्लाको चौथो ठूलो मानिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जिल्लाका १६ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गरेर २० हजार ४२९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसले २०७६ असार मसान्तमा ८४ करोड एक लाख […]

‘हामीले विद्यार्थीलाई एक्स्पर्ट सेवा प्रदान गरिरहेका छौं’ : कृष्ण खतिवडा

Published: in अन्तर्वार्ता, परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, समाज by . Leave a Comment on ‘हामीले विद्यार्थीलाई एक्स्पर्ट सेवा प्रदान गरिरहेका छौं’ : कृष्ण खतिवडा.

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई उपयोगी हुनेगरी शैक्षिक परामर्श दिने अग्रणी संस्था हो । यस्तै परामर्श दिनका लागि एक्सपर्टले यही भाद्र ३० गते बिर्तामोडमा शैक्षिक परामर्शमूलक सेमिनार आयोजना गरेको छ । शैक्षिक सेमिनार र त्यसले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि कस्तो सहयोग पुर्याउँछ ? यस्तै महत्वपूर्ण विषयमा केन्द्रित रहेर […]

सहारामा बम विस्फोटः झापा जिल्ला सहकारी संघ र नेफ्स्कूनले गरे भत्सर्ना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारामा बम विस्फोटः झापा जिल्ला सहकारी संघ र नेफ्स्कूनले गरे भत्सर्ना.

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले आफ्नो सदस्य संस्था सहारा नेपालको निर्माणाधिन भवनमा आइतबार राति गराइएको बम विस्फोटनको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गणेश ढकालले आज प्रेस विज्ञप्तीमार्फत् अब उपरान्त यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारीमाथिको आक्रमण तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेका छन् । […]

क्लिन झापामा नयाँ नेतृत्वः अध्यक्षमा उपाध्याय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्लिन झापामा नयाँ नेतृत्वः अध्यक्षमा उपाध्याय.

भद्रपुर । सरसफाई प्रवर्धन र वातावरण संरक्षणमा सचेतनामूलक काम गर्दै आएको झापाको भद्रपुरस्थित क्लिन झापाले तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । इलामको पर्यटकीय स्थल श्रीअन्तुमा संस्थाका अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सचिव विशाल अधिकारीले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष उपाध्यायले क्लिन झापाले हालसम्म गरेका कार्यहरुको विवरण पेश गरेकी थिइन् । […]

विपीको १०६औं जन्मजयन्तीः प्रदेश निर्वाचन क्षेत्रको भूगोलमा वृक्षारोपण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपीको १०६औं जन्मजयन्तीः प्रदेश निर्वाचन क्षेत्रको भूगोलमा वृक्षारोपण.

झापा । जननायक विपी कोइरालाको १०६औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले आजदेखि देशब्यापी रुपमा दोस्रो चरणको हिपतम जागरण अभियान प्रारम्भ गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता वि.पी. कोइरालाको १०६औं जन्म जयन्तीको स्मरणस्वरुप देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले विरुवा रोप्दै हिपतम अभियानको प्रारम्भ गरिएको हो । सो क्रममा […]