Sajhamanch Archive

मेची सहकारीको २३औं वार्षिकोत्सवमा कर्ण शाक्यको सम्बोधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीको २३औं वार्षिकोत्सवमा कर्ण शाक्यको सम्बोधन.

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा दर्जनौं सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । २५औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गर्न तथा २३औं वार्षिकोत्सव समारोहमाझ संस्थाले उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट कर्जा कारोबारी, उत्कृष्ट कर्मचारी, रेमिट्यान्स कारोबारीलाई सम्मानपत्रसहित पुरस्कृत गरेको हो । प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव […]

सन्दर्भ व्याज सकारात्मकः मेची सहकारी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सन्दर्भ व्याज सकारात्मकः मेची सहकारी.

दमक । मेची सहकारी संस्था लिमिटेड झापाले सहकारी विभागले हालैदेखि कार्यान्वयनमा ल्याएको सन्दर्भ ब्याजको स्वागत गरेको छ । ‘सहकारीमा थिति र वेथिति दुईवटै चलायमान छन् । थितिवालाले सन्दर्भ ब्याजको स्वागत गर्ने हो, वेथितिवालालाई टाउको दुखाई बनेको होला’ अध्यक्ष नारायणप्रसाद भट्टराईको भनाई छ । संस्थाको २३औं वार्षिकोत्सव एवम् २५औं वार्षिक साधारणसभाबारे जानकारी दिन आज आयोजित पत्रकार […]

बिर्तामोडमा स्मार्ट बैंकिङ सम्बन्धी सूचना प्रविधि सेमिनार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा स्मार्ट बैंकिङ सम्बन्धी सूचना प्रविधि सेमिनार.

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ झापाको आयोजनामा सोमबार बिर्तामोडमा वित्तीय समावेशिताका लागि डिजिटल संरचना विषयक सूचना प्रविधि सेमिनार सम्पन्न गरिएको छ । सहकारी र बैंकिङ क्षेत्रले सफ्टवेयर राखेर आर्थिक लेनदेन गर्न छिटो र सजिलो बनाएको वर्तमान परिवेशलाई थप प्रभावकारी बनाउन तथा सर्वसाधारणलाई वित्तीय पहुँच अभिवृद्धि गराउन सहयोग पुगोस् भनी कार्यक्रमको आयोजना गरिएको क्यान […]

एक ट्वीटपछि अमेरिकी दूतावासले फेरि बोलायो सन्दीपलाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एक ट्वीटपछि अमेरिकी दूतावासले फेरि बोलायो सन्दीपलाई.

काठमाडौं । बिना कारण रोकिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ । बिहान अन्तरवार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न भिसा अप्लाई गरेका थिए । तर, कुनै कारण बिनै सन्दीपको अमेरिकाले भिसा अप्लाई गर्न अस्वीकार गरेको थियो । भिसा अस्वीकार भएपछि […]

महेन्द्ररत्नमा प्रधानाध्यापकको बल मिच्याइँ, अभिभावक आन्दोलित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on महेन्द्ररत्नमा प्रधानाध्यापकको बल मिच्याइँ, अभिभावक आन्दोलित.

बिर्तामोड । लक्ष्मी मावि अर्जुनधारा ६ बाट विभिन्न आरोप लागेर काज सरुवा गरिएका शिक्षक घनश्याम डाँगीलाई महेन्द्ररत्न मावि बिर्ताबजारका अभिभावकले कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगर शिक्षा शाखा, नगर सरकार, शिक्षक अभिभावक संघजस्ता निकायको सहमति र स्वीकृति बिना गत बुधबार सो विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले डाँगीलाई हाजिर गराएकोले […]

जिल्लाको खेलकुदलाई नेपाल कै उत्कृष्ट बनाउन सकेकोमा गौरव छ

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on जिल्लाको खेलकुदलाई नेपाल कै उत्कृष्ट बनाउन सकेकोमा गौरव छ.

खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । […]

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा शक्तिशाली बम विष्फोट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा शक्तिशाली बम विष्फोट.

झापा । झापाको विर्तामोड नगरपालिकाको गरामनी स्थित वडा कार्यलयमा आज विहान बम विष्फोट भएको छ । नगरको ७, ८ र ९ तीन वटै वडाको कार्यालय रहेको भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको स्थानीयले जानकारी दिएका छन् । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको […]

बनियानीमा विद्यार्थीको सिटी जुलुश (फोटोकथा)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बनियानीमा विद्यार्थीको सिटी जुलुश (फोटोकथा).

कचनकवल । कचनकवल गाउँपालिकाले कक्षा १२ सम्मका सबै विद्यार्थीहरुलाई निशुल्क शिक्षाको घोषणा गरे तापनि यसको सार्थक कार्यान्वयन गर्नुको साटो एक मावि एक संकायको शिक्षा नीति अघिसारेर विद्यार्थी संगठनहरुलाई आन्दोलित बनाएको छ । बनियानीमा रहेको लक्ष्मी माविमा नेपाली माध्यमको व्यवस्थापन, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा अंग्रेजी माध्यमको व्यवस्थापन र पथरियाकै पथरिया माविमा शिक्षा शास्त्र सञ्चालन गर्ने […]

महिलालाई स्वावलम्बी बनाउँदै एनएमसी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on महिलालाई स्वावलम्बी बनाउँदै एनएमसी.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आजदेखि ४५ दिने एड्भान्स ब्युटीसियन तालिम सुरु गरेको छ । चालू आर्थिक वर्षमा एनएमसी महिला सशक्तिकरण समितिको आयोजना भएको यही पहिलो कार्यक्रम हो । संस्थाले विगतमा सञ्चालन गरेको तीन महिने ब्युटीसियन तालिममा सहभागी भएर उत्कृष्ट भएका २० जना महिलालाई लागत साझेदारीमा एड्भान्स तालिम सुरु गरिएको उपाध्यक्ष भगवती घिमिरेले […]

मन्दिप रायमाझीले जिते शिवसताक्षी लिटल आइडलको उपाधि

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार by . Leave a Comment on मन्दिप रायमाझीले जिते शिवसताक्षी लिटल आइडलको उपाधि.

शिवसताक्षी । शिवसताक्षी लिटल आइडल २०१९को उपाधि मन्दिप रायमाझीले जित्न सफल भएका छन् । उनले ग्रेन्टफिनालेमा छनोट भएका २१ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन् । त्यस्तै फस्ट रनर्सअप साल्मी ढुंगाना र सेकेन्ड रनर्सअप कृषा कडरिया भएकी छिन् । उपाधि हासिल गरसँगै उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद, […]