Sajhamanch Archive

हत्या हुनबाट यसरी जोगिए बिराटनगरका व्यापारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हत्या हुनबाट यसरी जोगिए बिराटनगरका व्यापारी.

काठमाडौं  । चामल व्यापारी जितेन्द्र रायको हत्याका लागि भारतको बिहारबाट ५ लाख भारुको डिलमा बिराटनगर पुगेका दुई सूटरसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हाटखोलाका रायको हत्याका लागि मन्नु गुप्ताले दुई जना बोलाएका थिए । गुप्तासहित, हरिनारायण झा र सूटर कुलानकुमार सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले सिंह र गुप्तालाई विराटनगर र झालाई […]

कर्णाली साकोसमा वार्षिक बजेट र कार्यक्रमको समीक्षा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कर्णाली साकोसमा वार्षिक बजेट र कार्यक्रमको समीक्षा.

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सोमबार बिर्तामोडमा वार्षिक समीक्षा गोष्ठी गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को लक्षित उद्देश्यको समीक्षासहित २०७६/०७७ को लागि प्रक्षेपित बजेट सम्बन्धी छलफल गरिएको हो । जिल्लाभर १७ वटा सेवा केन्द्रमार्फत् २९ हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको कर्णाली साकोसले विभिन्न समिति, उपसमितिका सदस्य पदाधिकारीको उपस्थितिमा समीक्षा गोष्ठी सञ्चालन […]

साना व्यवसायीलाई पूर्णिामाले गरायो स्वरोजगार अभिमुखीकरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on साना व्यवसायीलाई पूर्णिामाले गरायो स्वरोजगार अभिमुखीकरण.

बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले यस वर्षदेखि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा लगानी गर्ने रकम प्राप्त गरेको छ । संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको हो । पहिलो किस्ता वापतको २५ लाख रुपैयाँ प्राप्त गरेको संस्थाले साउन २० गते कर्जा सदुपयोगिताका बारेमा आवेदकहरुलाई […]

पत्रकार दिपीन राई पितृ शोकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार दिपीन राई पितृ शोकमा.

झापा । यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राईलाई पितृ शोक परेको छ ।उनका बुवा धनबहादुरको सोमबार दिउँसो निधन भएको हो । ७६ वर्षीय राई विगत केही वर्षदेखि दम रोगको बिरामी थिए । उनको फोक्सोको आकार पनि सानो भइसकेको थियो । स्वास्थ्यमा केही खराबी आएको महसुस गरेर अर्जुनधारा ७ स्थित निजी निवासबाट उनी करिब अढाइ किलोमिटर […]

गाउँबासी वर्षायाममा डुबेर मृत्यु भएको समाचार सुन्नु नपर्नेः सांसद साँवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गाउँबासी वर्षायाममा डुबेर मृत्यु भएको समाचार सुन्नु नपर्नेः सांसद साँवा.

झापा । झापा गाउँपालिका वडा नं. ६ र ७ को बीचमा पर्ने सानो माइमा बक्स पुल निर्माण भएको छ । सो पुलको प्रतिनिधिसभा सांसद एलपी साँवा र झापा गाउँपालिकाका अध्यक्ष जयनायण शाहल उद्घाटन गरेका छन् । बक्स पुल निर्माण भएपछि गाउँपालिकाका सबै वडा बीचका मानिसहरुलाई आवतजावत गर्न सजिलो भएको छ । सांसद एलपी साँबा लिम्बुको […]

संघीयता कार्यान्वयन गर्न टोलको जग बलियो बनाउनु पर्नेमा जोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संघीयता कार्यान्वयन गर्न टोलको जग बलियो बनाउनु पर्नेमा जोड.

विर्तामोड । सरकारको तल्लो इकाइको रुपमा रहेको टोल विकास संस्था मार्फत आफ्ना टोललाई कसरी समृद्ध बनाउने भन्ने विषयको बहस र अभियान शुरु भएको छ । तर, टोल विकास संस्थाको विधान तथा स्थायित्वबारे नै द्विविधा उत्पन्न भएको बिर्तामोड–३ स्थित समृद्धि टोल विकास संस्थाका पदाधिकारीले बताएका छन् । नगरपालिकाबाट दिएको विधानको खाकाभन्दा केही परिवर्तन नगरी विधान तयार […]

सहकारी बैंकको कारोबार सञ्चालन दिवसमा ऐन नियममाथि बहस

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी बैंकको कारोबार सञ्चालन दिवसमा ऐन नियममाथि बहस.

झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आज देशैभर कारोबार शुभारम्भ दिवस मनाएको छ । बैंकले यसै वर्षदेखि सबै ४४ शाखा स्तरमा पनि साउन १९ गतेलाई कारोबार शुभारम्भ दिवस मनाउन थालेको हो । शाखा कार्यालय व्यवस्थापन समितिका संयोजक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा बिर्तामोड शाखाद्वारा आयोजित विशेष कार्यक्रममा ‘सहकारीका लागि विद्यमान कानूनः […]

हेर्नुहोस्, कुलमानको कमालः रणनीतिक महत्वको ‘त्रिशूली थ्री बी’ मा लोभलाग्दो प्रगति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on हेर्नुहोस्, कुलमानको कमालः रणनीतिक महत्वको ‘त्रिशूली थ्री बी’ मा लोभलाग्दो प्रगति.

काठमाडौं  । तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण व्यवसायीको अनेकन बहाना, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक र प्रशासनिक झन्झटका कारण पनि परियोजनामा ढिलाइ हुँदै आएको छ । प्राकृतिक विपत्ति तथा अन्य कारण पनि आयोजनाको ढिलाइका कारण बन्दै आएका छन् । त्यस्ता […]

प्रदेश लेखा समितिको चित्त बुझेन, खर्च विवरण बुझाउन निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश लेखा समितिको चित्त बुझेन, खर्च विवरण बुझाउन निर्देशन.

विराटनगर  । एक नम्बर प्रदेशसभाको लेखा समितिले मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजक समितिसँग सम्पूर्ण खर्च विवरण माग गरेको छ । गत असार अन्तिम साता एक नम्बर प्रदेश सरकारको सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा भ्रष्टचार भए–नभएको भन्नेबारे १७ साउनको बैठकमा संयोजक किरण राईले दिएको जवाफले मात्र चित्त […]

एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम.

बिर्तामोड । झापामा ६८ हजारभन्दा बढी सदस्य रहेको एवम् बहुव्यवसायमा अग्रसर एनएमसीले आफ्ना शेयर सदस्यहरु माझ सहकारी शिक्षा प्रवाह गर्न चार दर्जन हाराहारी प्रशिक्षक उत्पादन गरेको छ । एनएमसीको विभिन्न जिम्मेवारीहरुमा रहेका संस्थाका सक्रिय सदस्यहरुलाई आज बिर्तामोडमा प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो । शिक्षा तथा तालिम समितिको आयोजनामा भएको तालिममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, […]