काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गरेका छन् । पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित उनी युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न उनीहरु आज(मंगलबार) बिहान अबुधावीतर्फ लागेको बताइएको छ । पांच दिने युएई भ्रमणका क्रममा अध्यक्ष […]
झापा । बिर्तामोडमा रहेको विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले विभिन्न सहकारीले उत्पादन गरेका उपभोग्य सामग्री समेटेर सहकारी पसल सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको सहकारी पसल नेपालमै पहिलो भएको दाबी गरिएको छ । बिर्तामोडमा रहेको एकमात्र उपभोक्ता सहकारी विराट अर्जुनले विभिन्न आठ वटा सहकारी संस्थाले उत्पादन गरेका खाद्य सामग्री सहकारी पसलमा बिक्रीका लागि […]
कमल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसवर्ष घोषणा गरेको देशभरका ९२ स्थापित पर्यटकीय गन्तव्यको सूचिमा यहाँस्थित प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पनि परेको छ । सरकारले पर्यटकीय क्षेत्र विस्तारका लागि थप गन्तव्यका रुपमा कमल गाउँपालिका वडा नम्बर ३ स्थित प्राचीन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई पनि समेटेको हो । कमल गाउँपालिकाको स्वामित्वमा […]
सहकारी विभागले सहकारी तथा गरिबी निवारण सम्बन्धी सफ्टवेर कोपोमिस लागू गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने शिलशिलामा देशका सातवटै प्रदेशमा प्रादेशिकस्तरमा अभिमुखीकरण कार्य भइरहेको छ । सातओटै प्रदेशमा गरिने अभिमुखीकरण कार्यक्रमको सुरुवात झापाको बिर्तामोडबाट गरिएको थियो । सोही सन्दर्भमा झापा आउनुभएका बेला सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेसँग गरिएको कुराकानी । कहिलेदेखि कोपोमिस कार्यान्वयनमा आउँछ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन् । आजदेखि यहाँ शुरु भएको ‘इण्डिया नेपाल लजिस्टिक समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी […]
बिर्तामोड । बिर्तामोडको ठूलो व्यवसायिक प्रतिष्ठान हनुमान सेन्ट«लको जुत्ता पसलमा शनिबार साँझ आगलागी भएकाले आजदेखि केही दिन सो प्रतिष्ठान बन्द गरिने भएको छ । आजै बिहान बिर्तामोडमा भएको बैठकले त्यहाँ उत्पन्न हुन सक्ने परिस्थिति समाधान गर्न सरोकारवालाको नेतृत्वमा समिति पनि गठन गरिएको छ । छलफलपछि आगलागीको कारण खोजीगर्ने, क्षतिको अध्ययन गर्ने र कम्प्लेक्समा भएको क्षतिको […]
झापा । अधिकार सम्पन्न स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाँध्य छन् । हल्दीवारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन गर्नु परेको छ । साघुँरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दा ज्यादै समस्या भएको स्थानीय सरकार प्रमुखहरु बताउँछन् । स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण आफैलाई बस्न […]
झापा । बर्षायामको समयमा तराईका जिल्लाहरुमा सर्पदंशका बिरामीको संख्यामा बृद्धि भएको छ । बैशाखदेखि कार्तिकसम्म तराईमा सर्पको डर हुन्छ । गर्मि र बर्षातको समयमा सुरक्षित स्थलको खोजिमा सर्पहरु सल्बलाउने गर्छन् । बर्षयाममा वासस्थानहरुमा पानी पसेपछी सुख्खा स्थानतर्फ जान्छ । जहाँ मान्छेको बसोबास हुन्छ । यस क्रममा सर्पले मानिसलाई डस्ने गर्दछ । कन्काई नगरपालिका ४ स्थित […]
काठमाडौं । सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको खेलमा नेपालले कुवेतमाथि सात विकेटको सानदार जित निकालेको छ। इण्डियन एसोसियसन क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर पूरा गयो। जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले […]
मेचीनगर । गत आर्थिक वर्ष २०७५÷ ०७६ मा मेचीनगर नगरपालिकाको न्यायिक समितिले विभिन्न प्रकृतिका ८७ वटा मुद्धा किनारा लगाएको छ । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल उप्रेतीले गत आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएका कुल १ सय ३२ वटा मुद्घा दर्ता भएको जानकारी दिईन् । आर्थिक वर्ष २०७५÷ ०७६ मा फस्र्याेट हुन नसकेका […]