Sajhamanch Archive

बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै.

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि […]

नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमोलबाट १६ र माओवादीबाट ६ जनसंगठनको नेतृत्व

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमोलबाट १६ र माओवादीबाट ६ जनसंगठनको नेतृत्व.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे । प्रधानमन्त्रीनिवास बालुवाटारमा […]

श्रीमतीलाई जागिर नदिएको भन्दै स्ववियु सभापतिले गरे क्याम्पस तोडफोड

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीलाई जागिर नदिएको भन्दै स्ववियु सभापतिले गरे क्याम्पस तोडफोड.

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाईमा तोडफोड भएको छ । शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो । तोडफोडमा संलग्नको आरोप लागेका सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको […]

काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज काठमाडौंमा उद्घाटन गरेका छन् । खानी तथा भू–गर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने पनि […]

नेपाली काँग्रेसको पराजय काँग्रेसकै कारणः नेता बाँस्कोटा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली काँग्रेसको पराजय काँग्रेसकै कारणः नेता बाँस्कोटा.

मेचीनगर । नेपाली काँग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर झापा पठाइएका पार्टीका पूर्व केन्द्रीय सदस्य दीपकप्रकाश बाँस्कोटाले पार्टी भित्रैको बेमेलले जाताततै हार व्यहोर्नु परेको प्रष्ट्याएका छन् । काँग्रेस कार्यकर्ता भित्र नै आपसी मेलमिलाप नहुँदा हरेक क्षेत्रबाट पार्टीले नोक्सान व्यहोर्नु परिरहेको उनको बुझाई छ । बिहीबार झापाको मेचीनगरमा आयोजित जागरण अभियानमा बोल्दै […]

भद्रपुर नगर कार्यपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु नै असन्तुष्ट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on भद्रपुर नगर कार्यपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु नै असन्तुष्ट.

भद्रपुर । भद्रपुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बनाउँदा नगर नेतृत्वले कार्यपालिका सदस्यका रूपमा रहने वडाध्यक्षलाई जानकारी नै नदिएको पाइएको छ । आर्थिक वर्ष २०७६।७७ का लागि वार्षिक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन बनाउँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी तरिकाले तयार गरेको पनि आरोप लागेको छ । नगरको सन्तुलित विकासमा झारा टार्ने काम मार्गदर्शनमार्फत गरिएको […]

डाक्टर पढाउने डाक्टरहरुको सेवा अब बी एण्ड सीमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डाक्टर पढाउने डाक्टरहरुको सेवा अब बी एण्ड सीमा.

बिर्तामोड। बिर्तामोडको बि एण्ड सी अस्पताल अन्तरगत सञ्चालनको तयारीमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताललाई अत्याधुनिक, प्रविधियुक्त एवम् दक्ष जनशक्तिले भरिपूर्ण बनाउने उद्देश्यमा सञ्चालकहरु नजिक पुगेका छन् । क्यान्सर हस्पिटल निर्माणको अन्तिर चरणमा पुगेसंगै अस्पतालमा दुईजना प्रोफेसर डाक्टरहरुले सेवा प्रदान गर्नेगरी अस्पताल ज्वाइन गरेका छन् भने १५ दिनभित्र अर्का वरिष्ठ चिकित्सकले एमबीबीएस कक्षा सञ्चालनको नेतृत्व सम्हाल्ने तय […]

संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्ब लागत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्ब लागत.

काठमाडौँ। अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ । सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको […]

काँकरभिट्टामा आजदेखि पर्यटक सहायता कक्ष सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on काँकरभिट्टामा आजदेखि पर्यटक सहायता कक्ष सञ्चालन.

मेचीनगर । प्रदेश १ को उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्ने औंल्याएका छन् । बुधबार काँकरभिट्टामा नवनिर्मित पर्यटक सहायता कक्षको उद्घाटन गर्दै सचिव ढुंगानाले लामो समयदेखि पूर्वीनाकामा निक्कै आवश्यकता खटिएको पर्यटक सहायता कक्ष निर्माण भएपछि यो नाकाबाट नेपाल प्रवेश गर्ने […]

कामिरिता शेर्पाले विश्व कीर्तिमान राखे, २३ औं पटक सगरमाथा आरोहणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कामिरिता शेर्पाले विश्व कीर्तिमान राखे, २३ औं पटक सगरमाथा आरोहणमा.

काठमाडौ‌ं । कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्। सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्र्वािधक २२ औं पटकको विश्वकिर्तिमानलाई तोडेका हुन्। कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका छन्, पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्। उनको […]