Sajhamanch Archive

समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?.

नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो ? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो ? यो बारेमा अलिकति छलफल हुन जरुरी छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटनाले हद नाघेको अवस्था छ । त्यसअघि र […]

मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको पार्टी कार्याकर्तालाई निर्देशन

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको पार्टी कार्याकर्तालाई निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरीजस्तै मेहनती बन्न निर्देशन गरेका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने भन्दै “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले […]

मेचीनगरमा थपिए नयाँ कुष्ठरोगी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा थपिए नयाँ कुष्ठरोगी.

मेचीनगर । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ विरामी फेला पर्न थालेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ जान थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् । उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका […]

मेचीनगर नगरपालिकाबाट सर्वसाधारणको लागि जारी गरिएको प्रेस विज्ञप्ति

Published: in मुख्य समाचार, विज्ञापन by . Leave a Comment on मेचीनगर नगरपालिकाबाट सर्वसाधारणको लागि जारी गरिएको प्रेस विज्ञप्ति.

आदरणीय नगरबासी जनसमुदायहरु, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) द्वारा मिति २०७५/०६/०२ मा यस कार्यालयमा पेश गरेको ज्ञापन पत्र सम्बन्धमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण भएको छ । सो ज्ञापन पत्रमा देखाइएका अस्पष्टताका सम्बन्धमा स्पष्ट पार्न आवश्यक देखिएको छ । मेचीनगर नगरपालिका साविक वडा नं. ०१ हाल वडा नं. १० को साविक कि. नं. ६२ क्षेत्रफल ४०,१५७.८२ […]

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य: प्रधानमन्त्री

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य: प्रधानमन्त्री.

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह […]

करार सेवाका कर्मचारी धमाधम हटाइँदै !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on करार सेवाका कर्मचारी धमाधम हटाइँदै !.

भद्रपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन विपरित झापाका अधिकांश सरकारी कार्यालयले करार सेवाका तल्ला दर्जाका कर्मचारी हटाउन थालेका छन् । मन्त्रालयले असोज मसान्तसम्म कुनै पनि दर्जामा करार सेवामा कार्यरत कर्मचारी नहटाउन परिपत्र गरेको भए पनि अधिकांस कार्यालयका प्रमुखले रकम अभाव भएको बहना बनाएर तल्ला दर्जाका कर्मचारी हटाउन थालेका हुन् । अस्थायी नियुक्ति […]

पूर्वाञ्चल क्यान्सर अस्पतालमा विश्वस्तरीय उपकरणहरु ल्याइँदै

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on पूर्वाञ्चल क्यान्सर अस्पतालमा विश्वस्तरीय उपकरणहरु ल्याइँदै.

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी हस्पिटल अन्तरगत स्थापनाको चरणमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि विश्वस्तरीय उपकरणहरु आयात गरिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले आयातको स्वीकृति दिएर नेपाल ल्याइएका ११ थान मेसिन विश्वविख्यात रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको भौतिक पूर्वाधारको निर्माण तथा मेसिन औजारहरुको […]

यसरी बन्दैछ सताक्षीधाम र दोमुखा, गुरु योजनाको प्रारम्भिक मस्यौदा तयार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on यसरी बन्दैछ सताक्षीधाम र दोमुखा, गुरु योजनाको प्रारम्भिक मस्यौदा तयार.

दूधे । धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण र आन्तरिक तथा वाहिय पर्यटन प्रवर्धनका लागि शिवसताक्षी नगरपालिकाले आवश्यक प्रकृया अघि बढाएको छ । शिवसताक्षी नगर क्षेत्रमा पर्ने सताक्षीधाम, दोमुखा र चिल्लागढधामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरले प्रकृया अघि बढाएको हो ।  नगरपालिकाले कनकाई दोमुखा र सताक्षीधामको सांस्कृतिक जैविक विविधता संरक्षण र पर्यावरण संरक्षणको […]

मेचीनगरमा निःशुल्क पक्षी तथा पशुको स्वास्थ्य शिविर शुरु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा निःशुल्क पक्षी तथा पशुको स्वास्थ्य शिविर शुरु.

इटाभट्टा ।मेचीनगरका पक्षी तथा पशुपालक कृषकहरुलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक दुईदिने निःशुल्क पक्षी तथा पशु स्वास्थ्य शिविर सोमबारदेखि शुरु भएको छ । हिमालयन कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट काठमाडौँको प्राविधक सहयोग र धुलावारी माध्यमिक विद्यालयको सहआयोजना शुरु शिविरको नगरप्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । नगरका १, २, ३ र […]

‘राआक’ मेचीनगरको विकासको बाधक !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ‘राआक’ मेचीनगरको विकासको बाधक !.

मेचीनगर । राष्ट्रिय आवास कम्पनी (तत्कालिन ग्रामीण आवास कम्पनी)–को दोहोरो चरित्रका कारण मेचीनगर क्षेत्रका अधिकांश विकास निर्माणका कार्य प्रभावित भएका छन् । आइतबार झापाको मेचीनगर ६ मेचीडाँडा पूर्व प्रगति टोलबासीहरु आफ्नो उचित बसोबासको टुङ्गो नलगाई पूलको काम शुरु गरेका कारण विस्थापित हुन लागेको भन्दै नगरपालिका पुगेपछि यस्तो रहस्य खुलेको हो । पीडितहरुसँगको छलफलका क्रममा नगरप्रमुख […]