Sajhamanch Archive

ढोकामै बुझे मेचीनगर प्रमुख–उपप्रमुखले ६ दलको ज्ञापन पत्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ढोकामै बुझे मेचीनगर प्रमुख–उपप्रमुखले ६ दलको ज्ञापन पत्र.

मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले आज ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]

आयोजनास्थलमा झापा इनर्जीको साधारणसभा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आयोजनास्थलमा झापा इनर्जीको साधारणसभा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज आयोजनास्थलमा सम्पन्न गरिएको छ । १० मेघावाट विद्युत उत्पादन गर्ने सौर्य उर्जा कम्पनी झापा इनर्जीका शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको वार्षिक साधारणसभाको प्रमुख आतिथ्य संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले गरेका थिए । कम्पनीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य […]

सताक्षीधाममा संविधान सभा अध्यक्ष नेम्वाङ्गको अवलोकन, धाम विकासका लागि सहयोग गर्ने प्रतिबद्धता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सताक्षीधाममा संविधान सभा अध्यक्ष नेम्वाङ्गको अवलोकन, धाम विकासका लागि सहयोग गर्ने प्रतिबद्धता.

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकय क्षेत्र सताक्षीधाममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पहिलो पटक अवलोकन गरेका छन् । अवलोकनका क्रममा नेम्वाङ्गले सताक्षीधाम क्षेत्र भित्रका सबै मठ मन्दिरहरुमा दर्शन गरेका छन् ।  सताक्षीधाम पर्यटन विकास समितिले यहाँका समस्याहरुको बारेमा नेम्वाङ्गलाई जानकारी गराएको थियो । पूर्व सभामुख नेम्वाङ्गले सताक्षीधाम विकासमा तीनै वटा सरकारले […]

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्विरोध, मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने, शनिबार उपसभामुखको चुनाव

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्विरोध, मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने, शनिबार उपसभामुखको चुनाव.

मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते शुक्रबार (भोलि) विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले ६० जना सांसदको समर्थन लिएर गत आइतबार प्रदेशप्रमुख समक्ष दावी गरेपछि उनी नियुक्त भएका […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त.

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण […]

झापा कारागारले कहिले गर्छ दिसाजन्य फोहोर पानीको व्यवस्थापन ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on झापा कारागारले कहिले गर्छ दिसाजन्य फोहोर पानीको व्यवस्थापन ?.

भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका पीडितहरुले न्यायोचित समाधानको बाटो अझै नपाएको गुनासो छ । झापा कारागारको क्षमता ३ सय ५० जना हो, तर अहिले एक […]

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी.

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । […]

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा […]

घरधन्दा नगरेको भनी श्रीमानको लात्ती प्रहारबाट मृत्यु

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on घरधन्दा नगरेको भनी श्रीमानको लात्ती प्रहारबाट मृत्यु.

अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट उनकी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो । घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराजले पुष २६ गते […]

पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान अवस्था

Published: in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान अवस्था.

“मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया” राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८३१ सालमा दिएको यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । आज पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती । वि.सं. १७७९ साल पौष २७ गते पिता नरभूपाल शाह र माता कौशिल्यावतीको पुत्ररत्नको रूपमा […]