भद्रपुर। दोस्रो पटकको प्रयासमा झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २०७४ को आम निर्वाचनमा उनी एमालेका बसन्त बानियाँसँग पराजित भएका थिए भने अहिले राजवंशीले बानियाँलाई हराएका हुन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले […]
झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले १८ […]
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः देवराज घिमिरे (सूर्य) १६,६२९ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) १५,४८८ ।। हरिकुमार राना (हसिया हथौडा) ८,३५४ ।। रुद्रप्रसाद गिरी (घण्टी) ४,८१७ ।। बदर मत ३,०८३ ।। गणना भएको मतसंख्या ५०,२७३ ।। खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।। यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बुले फाराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । क्षेत्र नं. ४ को कनकाई नगरपालिकाको मतगणना हुँदा घण्टीको दवाबमा परेका साँवा झापा गाउँपालिकाको मतगणना सुरु भए यता फराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । झापा गाउँपालिकाको मतगणना गर्दा तेस्रो स्थानमा हरँदै आएको […]
दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवारहरु अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ पार्टी अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ६७१ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले निकटतम् प्रतिद्वन्दीका रुपमा १० हजार ९१२ मत प्राप्त गरेका छन् । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका […]
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः देवराज घिमिरे (सूर्य) १३,०५४ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) ११,९८३ ।। हरिकुमार राना (हसिया हथौडा) ६,८०० ।। रुद्रप्रसाद गिरी (घण्टी) ३,८७९ ।। बदर मत २,४०१ ।। गणना भएको मतसंख्या ३९,६५० ।। खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।। यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज […]
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार […]
अर्जुनधारा । झापा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले निकटतम प्रतिष्पर्धी स्वागत नेपालकाे भन्दा १२३४ मतकाे अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार घिमिरेले ९७७० मत प्राप्त गर्दा नेपालले ८५३६ मत प्राप्त गरेका छन् । अर्जुनधारा नगरपालिकाकाे सभाहलमा अहिले मतगणना भइरहेकाे छ । प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फ, प्रदेशसभाकाे प्रत्यक्षतर्फ र दुइवटै तहकाे समानुपातिक तर्फ […]
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फ : देवराज घिमिरे (सूर्य) : ९,२१२ ।। स्वागत नेपाल (क्रस खुकुरी) : ८,११२ ।। हरिकुमार राना (हसिया हथौडा) : ४,७१८ ।। गणना भएको मतसंख्या ………….. खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।।
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् । आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। शर्मा र खरेलबीचको मतान्तर चार हजार २९९ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी […]