झापा । झापाको निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको मतगणना प्रारम्भ भएको छ । पहिलो चरणमा गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज, गौरीगञ्ज मावि, गौरीगञ्ज, गौरी आधारभूत विद्यालय, ठेकीटोला, जनता आधारभूत विद्यालय, चिलहरा, खजुरगाछी मावि, खजुरगाछी र बाणी मावि, गोहाबारीका केही मतपेटिका खोलिएको हो । निर्वाचनको नियमानुसार ७ वटा […]
बिर्तामोड । झापामा ६७.२७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ रहेको छ । जसमा महिलातर्फ २ लाख ३१ हजार ८०३ र पुरुष तर्फ २ लाख १४ हजार ४५२ मत खसेको हो […]
पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ निवासी ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छन् । उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्म मिति १९६४ साल जेठ ११ गते उल्लेख छ । रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु रामेछापको लिखु […]
काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर एकसाथ बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार […]
भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै […]
दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदैछ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् । दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला गुस […]
विर्तामोड । बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ । बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी […]
काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एक दिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जीत हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले दिएको थियो । घरेलु मैदानमा […]
काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ । कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि […]
झापा । पर्सि मंसीर ४ गतेका लागि निर्धारित आम चुनावका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यसै विषयमा आज संवाद समूहको ब्यानरमा नेपाल पत्रकार महासंघ झापा शाखाले एक घण्टाको अन्तरसम्वाद सम्पन्न गरेको छ । मौन अवधि र मतदान अवधिमा मिडियाको भूमिका विषयक अन्तरसम्वादमा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला […]