भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौला २०४६ को परिवर्तनदेखि २०६२/०६३ को परिवर्तनसम्मका महत्वपूर्ण उपलब्धीका अविस्मरणीय व्यक्तित्व भएको बताएका चुनावी सभा अन्र्तगत झापा क्षेत्र नम्बर १ र ३ मा पर्ने भद्रपुर नगरपालिकाका वडा नं. ७, ८, ९ र १० का मतदाता लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सिटौलाको प्रशंसा गरेका हुन् । […]
२०७९ मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाहामी नेकपा एमालेकातर्फबाटप्रतिनिधि सभा सदस्यका लागि क. देवराज घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २-१ का लागि क. एकराज कार्की र प्रदेश निर्वाचन क्षेत्र नं. २-२ का लागि क. चिन्तन पाठकउम्मेद्वारको रुपमाप्रस्तुत भएकाछौ। यस निर्वाचनमा हामी निर्वाचित भएको खण्डमानिर्वाचन क्षेत्र नं २ बासी सम्पूर्ण आमाबुबा, […]
कनकाई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउँछु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई किन टाउकोे दुखेकोे हो भनी प्रश्न गरेका छन् । ‘उक्त जमिन देउवाको होइन, नेपालकोे भूमि भारतले अनाधिकृत रुपमा हडपेकोले फिर्ता ल्याउने हो, विदेशीको आशीर्वाद होइन नेपाली जनताको आशीर्वाद लिनुपर्ने’ देउवालाई ओलीको सुझाव छ । आज झापाको सुरुङ्गामा […]
झापा । प्रतिनिधि सभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धन दलका उम्मेदवार विश्वप्रकाश शर्मासहित गठबन्धन कार्यकर्ताहरुले बिहीबार मेचीनगर २, ५, १२ र भद्रपुर–९ मा घरदैलो कार्यक्रम गरेका छन् । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उम्मेदवार शर्माले सम्बन्धित वडाका घर–घरमा पुगेर मतदातासँग मत मागेका हुन् । सो क्रममा स्थानीयबासीले विश्वप्रकाशलाई संसदमा पुर्याउने प्रतिबद्धता […]
मेचीनगर । गाउँ, शहर सबैतिर निर्वाचनको सरगर्मी बढेको छ । सडक र गल्लीहरुमा राजनीतिक दलका उम्मेदवारहरुको गाडी झण्डा हल्लाउँदै कुदिरहेका छन् । तर मेचीनगर नगरपालिका– ५ की देवीमाया कार्कीलाई यी कुनै कुराको सरोकार छैन । छ त केवल बगानमा दिनभर पत्ती टिप्ने, घर फर्कने र आराम गर्ने । विगत २७ बर्षदेखि नकलबन्दा टी–स्टेटमा काम गर्दै […]
शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् । झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए । एमालेले आफ्नो घोषणा पत्र २० ओटा काम […]
झापा क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनु भएका नेकपा एमालेका युवा नेता छविलाल चूडाल ४० वर्षको हुनुभयो । बुबा हरिप्रसाद चुडाल र आमा कृतिकुमारी चुडालको तीन सन्तान मध्ये कान्छो छोराको रुपमा २०३९ साल फागुन ११ गते छविलालको जन्म भएको हो । हालको हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोकमा उहाँको जन्म […]
कनकाई । आफ्नो बाल्यकालमा डाक्टर बन्ने सपना बोकेका लालप्रसाद साँवा लिम्बू (एलपी)को विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेर पछिल्लो समय सांसद बनेपछि डाक्टर बन्ने सपना अधुरै रहेको छ । राजनीतिको माध्यमबाट सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा लागेका साँवा विद्यार्थी जीवनमा निक्कै जिज्ञासु थिए । आफू कहिल्यै पनि तेस्रो नभएको बताउने साँवाले २०४२ सालको एसएलसीमा […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको जिम्मा एमालेले लिएको बताएका छन् । नेकपा एमाले नेतृत्वको सरकार हुनुभन्दा अघि पनि विभिन्न सरकार बने तर विकास निर्माणको गति एमालेले नेतृत्व सरकार भए पछिमात्र लिएको उनको भनाई छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अग्निप्रसाद खरेलले नेकपा एमालेले किसान र मजदूरलाई बिर्सेर अघि नबढ्ने बताएका छन् । नकलबन्दा टी–स्टेटका मजदूरहरुका समस्या बुझ्दै वर्गीय असमानताको पक्ष विरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको खरेलको भनाई छ । “जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक […]