Sajhamanch Archive

मतदाता परिचयपत्र छैन ! मतदान गर्न जाँदा यसो गर्नुस् है …..

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मतदाता परिचयपत्र छैन ! मतदान गर्न जाँदा यसो गर्नुस् है …...

काठमाडौं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न सरकारी आधिकारिक परिचय पत्र भए पनि हुने निर्णय गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभएमा अन्य आधिकारिक पहिचान खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गरेको छ […]

प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन, कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन, कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन.

काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ […]

गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली.

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले आफूभित्र उपयुक्त पात्र नै नभेटेर उम्मेदवार बनाउन एमालेबाट कार्यकर्ता चोरेको ब्यङ्ग्य गरेका छन् । आज साँझ झापाको सालबारीस्थित सुखानी शहीद स्मृति पार्कमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट रातारात कार्यकर्ता लगेर आफ्नो उम्मेदवार बनाएको टिप्पणी गरेका […]

दमकमा ‘‘सेल्फी विथ केपी बा’

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दमकमा ‘‘सेल्फी विथ केपी बा’.

दमक । देशैभर चुनावी माहोल तातिएको छ । विभिन्न पार्टीका नेताहरु विभिन्न स्थानमा ठूला ठूला आमसभाको कार्यक्रम गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अहिले चुनावी आमसभालाई सम्बोधन गर्दै देश दौडाहामा छन् । तर झापामा चाहिँ अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एउटा अलि फरक मतदाता आकर्षणको कार्यक्रम आयोजना गरिएको छ । सर्वसाधारण मतदाता […]

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज, सहकारी by . Leave a Comment on चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक.

हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघ–संस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध […]

एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा आली भोलि (मंगलबार) गृह जिल्ला आउने भएका छन् । दुई दिने कार्यक्रमका लागि अध्यक्ष ओली मंगलबार १ बजे झापा आउने भएका हुन् । नेकपा एमाले झापा क्षेत्र नं. ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार दुई दिने कार्यक्रम अन्तरगत अध्यक्ष ओली बुधबार […]

‘समृद्धिको यात्रामा सहयोगी बनेर एमालेलाई मतदान गर्ने हाम्रो विश्वास छ’ : रविन कोइराला

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on ‘समृद्धिको यात्रामा सहयोगी बनेर एमालेलाई मतदान गर्ने हाम्रो विश्वास छ’ : रविन कोइराला.

झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन […]

ताप्लेजुङको निर्वाचन तथ्याङ्क यस्तो छ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ताप्लेजुङको निर्वाचन तथ्याङ्क यस्तो छ.

ताप्लेजुङ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्रअनुसारको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ । जहाँ ८८ हजार २८५ जना मतदाता छन् । अन्य जिल्लामा महिला मतदाता संख्या अधिक हुने भए पनि ताप्लेजुङमा चाहिँ ६ हजार हाराहारी पुरुष […]

लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति.

मेचीनगर । झापाको मेचीनगर–९ खुट्टीडाँगीस्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले दिएको जानकारी अनुसार मध्यरातमा भएको सो आगलागीबाट कारखाना भवन, दुईवटा कन्टेनरमा राखिएको तयारी दुना टपरी, मेसिनरी औजार लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र […]

बुद्धशान्ति २ एमालेको चुनावी घरदैलो, देवराज–चिन्तनद्वारा बिन्दुली खोलामा बाँध बनाउने प्रतिवद्धता

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति २ एमालेको चुनावी घरदैलो, देवराज–चिन्तनद्वारा बिन्दुली खोलामा बाँध बनाउने प्रतिवद्धता.

बुद्धशान्ति । नेकपा एमालेको सरकारका पालामा सुरु भएका भौतिक पूर्वाधार निर्माणका कामहरुलाई अहिलेको गठबन्धन सरकारले प्राथमिकतामा नराखेको नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले दावी गरेका छन् । झापाको बुद्वशान्ति २ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले केपी ओलीले शिलान्यास गरेर बजेट छुट्याएका पूल र बाटो निर्माणका […]