झापा । मंसिर ४ को निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्र झापा क्षेत्र नं. २ नेपाली कांग्रेसले पाउने चर्चा अगाडिदेखि नै चलेको थियो । तर, कांग्रेसको दावी उल्ट्याउँदै माओवादीले आफ्नो भागवन्डामा पार्यो । पूर्व सांसद तथा माओवादी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई आफ्नो लागि झापा २ माओवादीको भागमा पार्न सफल भए पनि उनले टिकट नेकपा एमालेका प्रदेश […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ? हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । […]
काठमाडौं । नेकपा (एमाले) ले आगामी दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । एमालेले भूमि व्यवस्थाको आधारभूत संरचनाका अन्तर्निहित समस्याहरूलाई समाधान गर्न ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्ने नीति अगाडि सारेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने बताएका छन् । आज शनिबार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित […]
बिर्तामोड । झापाकाे बिर्तामोडमा बसाेबास गर्ने मुस्लिम समुदायकाे आज बिर्तामोडमा सम्पन्न प्रथम बिर्तामाेड नगर अधिवेशनबाट १७ सदस्यीय नयाँ कमिटी गठन गरिएकाे छ । नेकपा एमालेकाे जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला कमिटी उपाध्यक्ष साबिर अन्सारीकाे अध्यक्षतामा भएकाे प्रथम अधिवेशनकाे प्रमुख आतिथ्य संगठनका केन्द्रीय सचिव अफ्राेज खानकाे रहेकाे थियाे । नवगठित नगर किमटीकाे अध्यक्षमा नसिम अख्तर […]
बिर्तामोड । नेकपा एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले विकास योजना मै कैंची हान्ने गठबन्धनका उम्मेदवारलाई आसन्न निर्वाचनबाट विदा गर्न आह्वान गरेका छन् । चुनाव प्रचार प्रसारका क्रममा मतदाताका घर आँग पुगिरहेका एमालेका प्रदेश कमिटी सदस्य कार्कीले देशको विकास गर्ने पार्टी एमाले मात्र भएको बताएर वर्तमान सत्ता गठबन्धनको आलोचना गरेका हुन् । कार्कीले एमाले […]
झापा । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको जिकिर गरेका छन् । निर्वाचन प्रचार अभियानकै क्रममा आज पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिँदै घिमिरेले पदको लोभमा अरु पार्टी चहार्दै हिड्ने व्यक्ति आफ्नो प्रतिस्पर्धी हुन नसक्ने तर्क गरेका हुन् । नेकपा एमाले स्थायी कमिटीको सदस्य तथा प्रदेश […]
झापा । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवा राजनीतिज्ञ मात्र होइनन् । उनी समाजसेवी पनि हुन् । समाज रहेका दुःख पीडाबाट गुज्रएका नागरिकलाई पुन जिवन दिनका लागि हरदम लागि रहेका हुन्छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा आफु सांसद रहेका बेला १६ जना मुटु रोगीको निशुल्क उपचार गरिदिएर पुर्नजीवन दिएका […]
झापा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा नेकपा एमालेले राप्रपालाई समर्थन गरेको छ । राप्रपा र एमालेको साझा उम्मेदवारको रुपमा रहेकी राप्रपा नेतृ सबिना कट्टेल बजगाईंसँग पत्रकार प्रकाश पौडेलले गरेको निर्वाचन केन्द्रित कुराकानी प्रस्तुत छ । तपाईको चुनावी प्रचार अभियान कसरी अगाडि बढिरहेको छ ? हामी संयुक्त चुनावी अभियानमा छौँ । ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा […]
शिवसताक्षी । देश भरका घर जग्गा नभएका घरबार विहीन भएका सुकुम्बासीलाई नेकपा एमालेले घर बनाईदिएर वितरण गरेको झापा क्षेत्र नं. ४ प्रतिनिधिसभा उम्मेद्वार एलपी साँवाले बताएका छन् । आज झापाको वैगुन्धरा कोणसभालाई सम्बोधन गर्ने क्रममा उनले एमालेको सरकारले ल्याएको नीति अनुसार देशभरका स्थानीय निकाय मार्फत घर निर्माण गरेर सुकुम्बासीलाई वितरण गरेको बताए । नेकपा एमालेले […]