Sajhamanch Archive

झापाका उम्मेदवारलाई जंगली हात्ती नियन्त्रण निर्वाचनको सदाबहार मुद्दा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका उम्मेदवारलाई जंगली हात्ती नियन्त्रण निर्वाचनको सदाबहार मुद्दा.

भद्रपुर । मंसीर ४ को निर्वाचनमा झापा क्षेत्र नम्वर १, २ र ३ का उम्मेदवारहरुका लागि जंगली हात्ती नियन्त्रणको मुद्दा एउटा मुख्य विषय बन्दै गएको छ । हात्तीको उपद्रवले धनजनको क्षति भोगिरहेका स्थानीय बासिन्दाका अघिल्तिर उभिएर उम्मेदवारले फेरि पनि यसको निण्न्त्रणमा पहल गर्ने वचन दिइरहेका छन् । केही वर्षयता मानव–हात्ती द्वन्द्व तीब्र हुँदै गएका यी […]

‘आत्मनिर्भर महिला साकोस बिर्तामोडकै नमूना सहकारी बन्नुपर्छ’ : जिसस प्रमुख बराल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on ‘आत्मनिर्भर महिला साकोस बिर्तामोडकै नमूना सहकारी बन्नुपर्छ’ : जिसस प्रमुख बराल.

बिर्तामोड । झापामा महिलाहरुले मात्र सञ्चालन गरेको दोस्रो ठूलो सहकारी संस्था आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । हालसम्म बजार प्रतिनिधि (कलेक्टर) नराखीकन निक्षेप संकलन गर्दै आएको तथा वित्तीय कारोबारका लागि बाह्य कर्जा नलिएको संस्थाको पहिचान आत्मनिर्भरले स्थापित गरेको छ । बिर्तामोडका २५ जना महिलाहरुको अग्रसरतामा ५० हजार शेयर पुँजी […]

कागे फुटबलः सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने

Published: in खेलकुद, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कागे फुटबलः सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने.

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका वडा नं. ६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले […]

बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान.

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य […]

अर्जुनधारामा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेटघाट तीब्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारामा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेटघाट तीब्रता.

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने अर्जुनधारा नगरपालिकामा नेकपा एमाले र राप्रपाले संयुक्त कार्यकर्ता भेटघाटलाई तिब्र पारेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि दुवै पार्टीले संयुक्त कार्यक्रर्ता भेटघाटलाई तिब्र बनाएको हो । झापा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ अन्र्तगत पर्ने अर्जुनधारा नगरपालिकामा कात्तिक २ गतेबाट सुरु भएको […]

न्युटन्स एकेडमीमा आधारभूत तहका विद्यार्थीको तिहार विशेष कार्यक्रम

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on न्युटन्स एकेडमीमा आधारभूत तहका विद्यार्थीको तिहार विशेष कार्यक्रम.

बिर्तामोड । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाहरुमा सांस्कृतिक पर्वको महत्व दर्शाउँदै गैर शैक्षिक क्षमता अभिवृद्धि गराउने उद्देश्यले बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडमीले आज तिहार विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । अभिभावकहरुको उपस्थितिमा कक्षा १ र २ मा अध्ययनरत नानी बाबुहरुको गीत, नृत्य एवम् देउसीभैलोको प्रस्तुति मार्फत् उनीहरुमा सांस्कृतिक चेत भर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र […]

झापा क्षेत्र नं. ४ (क) का उम्मेद्वार गौतमद्वारा उम्मेद्वारी फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क) का उम्मेद्वार गौतमद्वारा उम्मेद्वारी फिर्ता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य पदका उम्मद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । झापा क्षेत्र नं. ४ (क) का हाम्रो नेपाली पार्टी लोरौ चिन्हका प्रदेश सभा सदस्य पदका उम्मेद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन । उनले आफ्नो फेस बुकमा एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो उम्मेद्वारी […]

बिराट बहुउद्देश्यीय सहकारीको साधारणसभामा राजनीतिज्ञ सिटौलालाई समाजसेवा पुरस्कार प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on बिराट बहुउद्देश्यीय सहकारीको साधारणसभामा राजनीतिज्ञ सिटौलालाई समाजसेवा पुरस्कार प्रदान.

बिर्तामोड । ज्येष्ठ राजनीतिज्ञ डिल्ली सिटौलालाई बिराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापित स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ । संस्थाको १७औं वार्षिक साधारणसभा समारोहमा ११ हजार १११ रुपैयाँ राशिको उक्त पुरस्कार रकमसहित सिटौलालाई कदरपत्र प्रदान गरिएको हो । साधारणसभा समारोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष मोहन शिवाकोटी, सल्लाहकार संयोजक […]

राजनीतिमा इमान र जमानको पर्याय देवराज घिमिरे

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on राजनीतिमा इमान र जमानको पर्याय देवराज घिमिरे.

नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६ हाल श्रीजंघा गाउँपालिका वडा नं. ३ निवासी पदमप्रसाद र भिमकुमारी घिमिरेको माइलो छोराको रुपमा उहाँको जन्म भएको हो । राजनीतिक रुपमा उहाँ अहिले नेपाल कम्युनिष्ट […]

बिराट बहुउद्देश्यीय सहकारीमा तरलताको अभाव छैन, शेयर बोनस १० प्रतिशत दिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on बिराट बहुउद्देश्यीय सहकारीमा तरलताको अभाव छैन, शेयर बोनस १० प्रतिशत दिने.

बिर्तामोड । यहाँस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था (बिएमसी)ले कोरोना संक्रमणको महामारी तथा वित्तीय बजारमा तरलता अभावजस्तो विषम परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई १० प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । कात्तिक ४ गतेका लागि निर्धारित संस्थाको १७औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बिएमसीले उक्त जानकारी दिएको हो । झापा […]