Sajhamanch Archive

‘मुलुकको कुनै पनि शक्तिले अब एमालेको सरकार रोक्न सक्दैन’ : प्रदेशसभा सदस्य कार्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on ‘मुलुकको कुनै पनि शक्तिले अब एमालेको सरकार रोक्न सक्दैन’ : प्रदेशसभा सदस्य कार्की.

बिर्तामोड । नेकपा एमाले प्रदेश कमिटीका सदस्य एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा एमालेकोे सरकार बन्ने दावी गरेका हुन् । मुलुकको कुनै पनि तागत र शक्तिले […]

झापा क्षेत्र नं. २ को वडास्तरमा एमाले–राप्रपाको संयुक्त निर्वाचन परिचालन समिति बनाइँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. २ को वडास्तरमा एमाले–राप्रपाको संयुक्त निर्वाचन परिचालन समिति बनाइँदै.

बिर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर २ मा वडास्तरमा संयुक्त निर्वाचन परिचालन समिति बनाउने क्रमलाई निरन्तरता दिएका छन् । आज बिहीबार बिर्तामोड नगरपालिका वडा नं. ३ र ४ का छुट्टाछुट्टै स्थानमा भएका […]

एमाले झापा : गिरी आउट, घिमिरे इन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एमाले झापा : गिरी आउट, घिमिरे इन.

झापा । नेकपा एमाले झापा पार्टीका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्य समेतबाट निष्काशन गरेकाे छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज एक विज्ञप्ति जारी गरी पार्टीको निर्णय विपरित प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका गिरीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यबाट नै निश्काशन गरिएकाे जनाएका छन् । […]

तरलता न्यून भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on तरलता न्यून भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ । न्यूनतम १० करोड […]

क्रिकेटर सन्दीप थप ५ दिन हिरासतमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्रिकेटर सन्दीप थप ५ दिन हिरासतमा.

काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीप माथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन […]

बाह्रदशी जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बाह्रदशी जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड.

बाह्रदशी । सामाजिक कार्यमा सक्रिय रहँदै आएको बाह्रदशी जेसीजले सेप्टेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । स्थापनाको छोटो समयमा समाजिक क्षेत्रमा प्रभावकारी काम गरेसँगै उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल जेसीजले सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो । […]

डेङ्गु नियन्त्रणका लागि पालिकाले ठोस योजना नल्याउँदा झापामा संक्रमितको संख्या बढ्दै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on डेङ्गु नियन्त्रणका लागि पालिकाले ठोस योजना नल्याउँदा झापामा संक्रमितको संख्या बढ्दै.

झापा । तीब्ररुपमा फैलिदैं गएको डेङ्गु नियन्त्रणका लागि पालिका अन्तरगतका स्वास्थ्य शाखाले ठोस योजना बनाउन नसकेको कारण झापामा संक्रमण वृद्धि भइरहेको स्वास्थ्य कार्यालय झापाले आरोप लगाएको छ । उसको तथ्याङ्कमा अहिले जिल्लामा १०५ जनामा डेंगु संक्रमित छन् । स्वास्थ्य कार्यालय झापाले डेङ्गु संक्रमणको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय झापामा आज बुधवार अध्ययन प्रतिवेदन बुझाएर यस्तो […]

कुमार भट्टराई कांग्रेसको साधारण सदस्यबाट निष्कासित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कुमार भट्टराई कांग्रेसको साधारण सदस्यबाट निष्कासित.

बिर्तामोड । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं. २ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस […]

जनता आवाशका लागि नगरपालिकालाई सम्वाम्फेले निशुल्क जग्गा दिने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जनता आवाशका लागि नगरपालिकालाई सम्वाम्फेले निशुल्क जग्गा दिने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई शिवसताक्षी वडा नं. ३ दिंलाधाप निवासी दुर्गाप्रसाद सम्हाम्फे लिम्बुले निशुल्क जग्गा प्रदान गर्ने भएका छन् । नगरपालिकालाई सम्हाम्फेले ५ कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गर्ने भएका हुन् । नगरपालिकाको टोलीले आज उक्त जग्गाको निरिक्षण गरेको हो । नगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्न लागेको अभियानलाई सहयोग पुयाउन जग्गा प्रदान गर्न लागेको […]

कमल खरेलले लिए उम्मेदवारी फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कमल खरेलले लिए उम्मेदवारी फिर्ता.

अर्जुनधारा । राप्रपा नेपालका तर्फबाट झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका कमल खरेलले मनोनयन फिर्ता लिएका छन् । उक्त पदमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई सिङ्गो पार्टी नै लागेर विजयी गराउने घोषणा गर्दै खरेलले उम्मेदवारी फिर्ता लिएका हुन् । आज राप्रपा नेपालको जिल्ला कार्यालयमा दुवै पार्टीका नेता तथा उम्मेदवारहरु बीचको […]