Sajhamanch Archive

झापामा को कहाँबाट चुनाव लड्दैछन्

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा को कहाँबाट चुनाव लड्दैछन्.

झापा । संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभाका लागि यही २०७९ मंसीर ४ गते आम निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पेश गर्न दिएको मिति असोज २ र ३ तथा नाम सच्याउन दिएको समयसीमा असोज १६ पनि सकिएको छ । धेरैजसो राजनीतिक दलहरुले समानुपातिकतर्फ को कसलाई उम्मेदवार […]

झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय.

झापा । मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा पनि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टामा असोज २० गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा निर्वाचन आयोगले टंकबहादुर महतलाई निर्वाचन […]

फस्टाउँदैछ शहरमा कौसी खेती : न विषादीको डर, न महङ्गीको मार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on फस्टाउँदैछ शहरमा कौसी खेती : न विषादीको डर, न महङ्गीको मार.

बिर्तामोड । घरका छत र बरन्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने प्रचलन तीब्ररुपमा बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भागहरु जस्तो बरन्डा, बार्दलीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । शहरमा सीमित जग्गा हुने अग्ला र घनाबस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी […]

हाम्रो शिक्षा र श्रम बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on हाम्रो शिक्षा र श्रम बजार.

शिक्षाको सम्बन्ध व्यक्तिको विकाससँग हुनुपर्छ । व्यक्तिको व्यक्तित्व विकास तब हुन्छ जब मानिस शिक्षित र सभ्य अनि सुसंकृत हुन्छ । व्यक्ति सभ्य र सुसंस्कृत हुन उसको आय आम्दानी सन्तोषजनक हुनुपर्छ । यसोभनौं, जब व्यक्ति आर्थिक रुपमा सबल सक्षम र स्वतन्त्र हुन्छ अनिमात्र व्यक्ति आर्थिक रुपमा सबल, सक्षम र स्वतन्त्र हुन्छ । अनिमात्र व्यक्ति सभ्य, शान्त […]

उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !.

झापा। बडादशैंको टिकाको दिन बुधबार बेलुकादेखि सामाजिक सञ्जालमा गायक उदितनारायण झाको मृत्यु भएको चर्चाहरु चलेपनि उनी स्वस्थ रहेको स्वयम्ले बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको कुराकानीमा उदित नारायणले भने ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले थपे, ‘म हाँस्दैछु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो […]

दशैंको दोस्रो दिन दुखद घटनाः अमलेखगञ्ज दुर्घटनामा १५ यात्रुको मृत्यु, २० गम्भीर घाइते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशैंको दोस्रो दिन दुखद घटनाः अमलेखगञ्ज दुर्घटनामा १५ यात्रुको मृत्यु, २० गम्भीर घाइते.

बारा । यहाँस्थित अमलेखगन्जको ३ नम्बर पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । बसमा सवार २० जनाभन्दा बढी गम्भीर घाइते छन् । मकवानपुरका ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ महिला छन् । नारायणगढबाट पथलैयातर्फ […]

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने.

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ । यसका […]

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ.

काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब […]

सन्दीप लामिछाने आज २० गते स्वदेश फर्किंदै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सन्दीप लामिछाने आज २० गते स्वदेश फर्किंदै.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज असोज २० गते स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । बलात्कार आरोप लागेका सन्दीपले आफू स्वदेश फर्किन लागेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख […]

नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित)

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित).

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरिता प्रसाईं छिन । यसैगरी पुरुषतर्फ पहिलो […]