झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आयोजना तथा झापा जिल्ला कमिटीको व्यवस्थापनमा आज बिर्तामोडमा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक मन्तब्य थोरै तर धार्मिक एवम् दशैं पर्वको सन्दर्भमा पौराणिक कथनहरु सहितको मन्तब्य दिँदै अध्यक्ष ओलीले नेपाली संस्कार, संस्कृति एवम् विवधता नेपालको सम्पदा भएको बताए । पुराना कम्युनिष्ट […]
झापा । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकर्ताहरू उत्साहित भएका छन् । काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो । […]
भद्रपुर । पाँच संघीय निर्वाचन क्षेत्र तथा १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा यस पटकको निर्वाचनमा ६ लाख ६३ हजार ३११ जना मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको मतदाता विवरण अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४ तथा महिलातर्फ तीन लाख ३२ हजार २५९ र अन्य आठ जना मतदाताले […]
काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ। आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ। देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ। घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको […]
भद्रपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ सम्पन्न गर्नका लागि यो पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै निर्वाचन कार्यालय सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले यसपटको निर्वाचनमा क्षेत्रगत रूपमा निर्वाचन कार्यालय रहने जानकारी दिँदै ती कार्यालय असोज २० गतेभित्र खुलिसक्ने जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन क्षेत्र नं. १ […]
झापा । हरेक वर्ष दशैंको महानवमीका दिन झापामा हुने गरेको शुभकामना आदान प्रदान कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउने निश्चित भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजना तथा नेकपा एमाले झापा जिल्ला कमिटीको व्यवस्थापनमा यस्तो कार्यक्रम बर्सेनी नियमित भइरहेको छ । यो वर्ष पनि २०७९ असोज १८ गते महानवमीका […]
कनकाई । खेलकुदसँगै सामाजिक र अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ । “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणका लागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको हो । एक हप्ता अघिमात्र सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट स्थानीय युवा सामाजिक […]
झापा । नेकपा एमालेका पुराना नेता डिल्ली घिमिरेले स्थानीय तह निर्वाचनका मुखैमा छोडेको पार्टी एमाले ठिकै थियो, मैले आवेसमा आएर पार्टी छोड्नु गल्ती थियो भन्ने आत्मालोचना गर्दै पुनः एमालेमा नै फर्किएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् । आज २०७९ असोज १४ गते मितिमा घिमिरेले जारी गरेको विज्ञप्ती उनले सामाजिक सञ्जालमा पनि अपलोड गरेका छन् […]
नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी […]