Sajhamanch Archive

आजबाट यो वर्षको बडादसैँ सुरु, घटस्थापना गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट यो वर्षको बडादसैँ सुरु, घटस्थापना गरिँदै.

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दू धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन विशेष मनोरञ्जनका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी […]

निर्वाचन जनविरोधी तत्व पराजित गर्ने अवसर : ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन जनविरोधी तत्व पराजित गर्ने अवसर : ओली.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। आगामी निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व […]

बिर्तामोडका देवी पोख्रेल कालीझोडा जंगलमा मृत फेला

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on बिर्तामोडका देवी पोख्रेल कालीझोडा जंगलमा मृत फेला.

बिर्तामोड । इलाम जाने भनी चार दिनदेखि घर बाहिर रहेका बिर्तामोड ४ का देवीप्रसाद पोखरेल आज अर्जुनधारा १० कालीझोडास्थित प्रगति सामुदायीक वनमा मृत फेला परेका छन् । हिजो बेलुका ४ बजेसम्म पोखरेल परिवारको सम्पर्कमा नै रहेका थिए । ‘टेलिफोन सम्पर्क भइरहेको थियो र हिजो घर आउने दिन थियो’ नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्षसमेत रहेकी पत्नी […]

स्वास्थ्य उपचार र दैवी विपत्तीमा पनि सदस्यलाई एनएमसीको साथ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on स्वास्थ्य उपचार र दैवी विपत्तीमा पनि सदस्यलाई एनएमसीको साथ.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले असाध्य रोगबाट पिडीत संस्थाका १०२ जना सेयर सदस्यहरुलाई गत आर्थिक वर्षमा २३ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । एनएमसी वित्तीय व्यवसाय प्रमुख मनिष कोइरालाका अनुसार एनएमसीले दीर्घरोग लागेका आफ्ना सेयर सदस्यहरुलाई उपचार सहयोगस्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था छ । ‘दीर्घरोगहरु क्यान्सर, ब्रेन […]

पाँच लाखभन्दा बढी नाफा कमायो जनशक्तिले

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on पाँच लाखभन्दा बढी नाफा कमायो जनशक्तिले.

बिर्तामोड । झापाको बिर्तामोड– ४, भद्रपुररोडमा केन्द्रीय कार्यालय रहेको जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा पाँच लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ.व. २०७८/०७९ मा जनशक्ति साकोस ५ लाख तीन हजार उनन्तीस रुपैयाँ नाफा कमाउन सफल भएको हो […]

राष्ट्र सेवक साकोसको २३औं साधारण सभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on राष्ट्र सेवक साकोसको २३औं साधारण सभा सम्पन्न.

भद्रपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २३औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक […]

इलाममा सूर्यरत्न बचत तथा ऋण सहकारी जन्मियो, अध्यक्षमा चापागाईं

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on इलाममा सूर्यरत्न बचत तथा ऋण सहकारी जन्मियो, अध्यक्षमा चापागाईं.

इलाम । सूर्यरत्न बचत तथा ऋण सहकारी संस्था इलामको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । ११० जना सेयर सदस्य रहेको सहकारीको अधिवेशन सूर्यरत्नको परिकल्पनाकार इलाम नगरपालिका निवर्तमान प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । साधारणसभामा इलाम नगरपालिका सहकारी शाखा प्रमुख कमल भण्डारी र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक मनोज लामिछाने लगायत […]

लखनपुर साना किसान सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

Published: in मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on लखनपुर साना किसान सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न.

कमल । कमल गाउँपालिका वडा नं. ६ लखनपुरमा मुख्य कार्यालय रहेको लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको सरकारीले आर्थिक कारोबारका साथै सदस्यहरुलाई कृषि सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सदस्यलाई कृषितर्फ आकर्षण गर्नका लागि संस्थाले बेसार खेती गर्नुका साथै धान […]

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता, कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, समाज, by . Leave a Comment on ‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता, कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला.

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी […]

प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए.

बिर्तामोड । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएकोमा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनौट भएको प्रदेश […]