Sajhamanch Archive

‘काठे भाकैले’ गीतको म्युजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो, लोकप्रिय by . Leave a Comment on ‘काठे भाकैले’ गीतको म्युजिक भिडियो सार्वजनिक.

झापा । गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘काठे भाकैले’मा गायिकाद्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारी तथा गायकद्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर रहेको छ । सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । नेपालमा मात्र नभई विदेशसम्म हुने […]

कर्णाली साकोसः एकजना सदस्यको उपचारमा १,३३,५०० रुपैयाँ सुविधा प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसः एकजना सदस्यको उपचारमा १,३३,५०० रुपैयाँ सुविधा प्रदान.

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलाममा पनि कार्यक्षेत्र बिस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषमा आवद्ध सदस्यहरु लाभान्वित हुनेक्रम बढेको छ । संस्थाले यस्तो कोषको शुल्क एकपटक पाँच हजार रुपैयाँ बुझाएर वर्षेनी नविकरण गर्ने सदस्यहरुलाई १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने नीति बनाएको छ । […]

मनकामनाका विद्यार्थीले बनाइदिए अर्जुनधाराकी बविता पाँचकोटीको घर

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on मनकामनाका विद्यार्थीले बनाइदिए अर्जुनधाराकी बविता पाँचकोटीको घर.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित एकजना विपन्न परिवारको घर निर्माणमा मनकामना कलेज बिर्तामोडका विद्यार्थीहरुले योगदान गरेका छन् । सो कलेजमा सामाजिक कार्य विभाग (बिएसडब्लु)मा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा वविता पाँचकोटीको निर्माणाधिन घर बस्नयोग्य बनाइएको हो । निर्माणकार्य थालिएको, पिल्लर र बेसलेभल उठाइएको घरको संरचनामा जस्तापाता लगाउने, घेराबारा गर्ने र बस्नयोग्य घर विद्यार्थीले बनाइदिएका […]

कुशेश्वर राईलाई झापामा विशिष्ट संगीत सम्मान गरिने

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on कुशेश्वर राईलाई झापामा विशिष्ट संगीत सम्मान गरिने.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको साहित्य चौतारीले आफ्नो २३औं स्थापना दिवस तथा २०९औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका विद्वान प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गर्ने भएको छ । आफ्नो स्थापना दिवसको सन्दर्भमा संगीत वर्षको रुपमा मनाउने र संगीत साधकलाई विशिष्ट सम्मान गर्ने तय गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । साहित्य चौतारी […]

मिर्गौला पीडित किशोरीको उपचारार्थ मनकामना कलेज पूर्व विद्यार्थी मञ्चद्वारा सहयोग रकम हस्तान्तरण

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on मिर्गौला पीडित किशोरीको उपचारार्थ मनकामना कलेज पूर्व विद्यार्थी मञ्चद्वारा सहयोग रकम हस्तान्तरण.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजका एक पूर्व विद्यार्थी मिर्गौलाको रोगबाट पीडित बनेपछि पूर्व विद्यार्थी मञ्चको अग्रसरतामा संकलित रकम आज परिवारलाई हस्तान्तरण गरिएको छ । मनकामना कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको समूह पूर्व विद्यार्थी मञ्चले कलेजका पूर्व विद्यार्थी सविता उप्रेतीको उपचारका लागि संकलन गरेको १ लाख ६१ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको हो । […]

रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार दिपिन राईलाई

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार दिपिन राईलाई.

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । “हेमकला—टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार”बाट यलम्बर टाइम्सका सम्पादक प्रकाशक अर्जुनधारा ७ निवासी पत्रकार राई पुरस्कृत भएका हुन् । ग्रामीण क्षेत्रको पत्रकारितामा निरन्तर क्रियाशिल राइले रोटरी क्लवका क्रियाकलापहरु साथै विभिन्न सामाजिक संघ–संस्थामा समेत नेतृत्वमा रहेर समाज रुपान्तरणमा […]

बुद्धशान्ति १ मा कामनाको शाखा रहित सेवा सुरु

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति १ मा कामनाको शाखा रहित सेवा सुरु.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित नमूनाटोलमा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ सेवा सुरु गरिएको छ । बैकको बुद्धशान्ति शाखाले आज एक कार्यक्रमको आयोजना गरी शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले रिबन काटेर शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरिदिएका हुन् […]

खुदुनाबारीमा आँखा तथा कानको निःशुल्क परीक्षण शिविर

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on खुदुनाबारीमा आँखा तथा कानको निःशुल्क परीक्षण शिविर.

अर्जुनधारा । सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाको आयोजनामा खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परीक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोडस्थित दृष्टी आई एण्ड इयर हस्पिटलको प्राविधिक सहयोगमा अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालय परिसर खुदुनाबारीमा शिविर सम्पन्न भएको हो । सनराइज बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंको अध्यक्षतामा सञ्चालित शिविर आयोजनाको औचित्य माथि […]

सहारा नेपालका बाख्रापालक समूहलाई बोयर बोका हस्तान्तरण

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालका बाख्रापालक समूहलाई बोयर बोका हस्तान्तरण.

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत एग्री बिजनेश युनिटले बाख्राको नश्ल सुधारका लागि दुई वटा समूहलाई बोयर जातको बोका प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको दोमुखा सहारा बाख्रापालन समूह र बिर्तामोड–७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुरपालन समूहलाई एक–एकवटा बोयर जातको बोका प्रदान गरिएको हो । […]

दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !.

काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्‍यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो । इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका लागि उनले […]