Sajhamanch Archive

झापामा बाढीको वितण्डा सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापामा बाढीको वितण्डा सुरु.

चाँजु खोलाले सुँगुरको खोर बगायो, बनियानीले गौरीगञ्ज १ बस्तीहरु डुबानमा दमक । गएराति देखिको भारी वर्षाका कारण झापाको कमल गाउँपालिका ५ स्थित चाँजु खोलामा आएको बाढीले सुँगुरका दुईवटा खोर बगाएको छ भने करिब आधा दर्जन घर कटानको उच्च जोखिममा परेका छन् । स्थानीय सुँगुरपालक दुईजना किसानहरु घनश्याम धिमाल र धनमाया तामाङले बनाएका दुईवटा खोर बगाएको […]

बढीबाट कटान रोक्न कमल गाउँपालिकाका हरेक वडामा पाइलिङ नै पाइलिङ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बढीबाट कटान रोक्न कमल गाउँपालिकाका हरेक वडामा पाइलिङ नै पाइलिङ.

कमल । लगातारको वर्षासँगै आएको बढीबाट क्षति हुन नदिनका लागि कमल गाउँपालिकाले विभिन्न ठाउँमा बाँसको पाइलिङ निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित रतुवा खोलामा आएको बढीलाई नियन्त्रण गर्न १० लाख रुपैयाँ खर्चेर पाइलिङ निर्माण गरेको हो । वडा नम्वर ५ कै चाँजु खोलामा आएको बाढीलाई नियन्त्रण गर्न तथा बाढीबाट हुने क्षतिबाट जोगाउनका […]

हल्दिबारीमा महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्याशाला

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारीमा महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्याशाला.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा महिला अधिकार र विद्यमान कानून सम्बन्धी दुई दिने कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिबारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानूनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो । हल्दिबारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विद्यार्थीको सहभागितामा कार्यशाला शुरु भएको हो । […]

झापा गाउँपालिकामा विपन्नलाई ६०३ आवास हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापा गाउँपालिकामा विपन्नलाई ६०३ आवास हस्तान्तरण.

झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत साहारा नेपाल, ह्याविट्याट फर ह्युमानिटी र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा ६०३ वटा आवास निर्माण भएका छन् । सो गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा ११३, २०२१ मा ११५ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको छ । तीमध्ये […]

प्रदेश सहकारी मन्त्रालयको चासो : सहकारी अभियानमा तपाईंका समस्या के छन् ?

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on प्रदेश सहकारी मन्त्रालयको चासो : सहकारी अभियानमा तपाईंका समस्या के छन् ?.

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश १ को आयोजनामा आज झापाका अभियन्तासँग सहकारी क्षेत्रका समस्याका बारेमा अन्तरक्रिया गर्दै जानकारी आदान प्रदान गरिएको छ । मन्त्रालयले झापाको बिर्तामोडमा आयोजना गरेको ‘झापा जिल्लाका सहकारी संघ–संस्था तथा सहकारी अभियानसँगको अन्तरक्रिया’ मार्फत् जिल्लामा सहकारी संस्थाहरुको समस्याका बारेमा जानकारी लिएको हो । झापा जिल्ला सहकारी संघ […]

चेतना प्रकाशनद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित

Published: in लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on चेतना प्रकाशनद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित.

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच चेतना प्रकाशन समूहले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सम्मान गरेको छ । चेतना प्रकाशन समूह झापाको आयोजनामा साहित्य, शिक्षा, कानूनी क्षेत्रका अग्रजहरुलाई सम्मान गरिएको हो । प्रकाशन समूहका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा भाषाविद चूडामणि रेग्मीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । वरिष्ठ अधिवक्ता […]

केर्खाबजारमा दुर्गा मन्दिरको जिर्णोद्दार गरी मूर्ति प्रतिस्थापन

Published: in लोकप्रिय, समाज by . Leave a Comment on केर्खाबजारमा दुर्गा मन्दिरको जिर्णोद्दार गरी मूर्ति प्रतिस्थापन.

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा रहेको करिब ४० वर्ष पुरानो दुर्गा मन्दिरको जिर्णोद्दार गरी देवीको मूर्ति प्रतिस्थापन गरिएको छ । केर्खा–क्याम्पा सडकको बीच भागमा रहेको दुर्गा मन्दिरको जिर्णोद्दार सडक निर्माणसँगै भए पनि आज दुर्गापूजा गरी मूर्ति प्रतिस्थापन गरिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विरध्वज विष्टले जानकारी दिए । २०४३ सालमा स्थानीयबासीले मन्दिर […]

बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ.

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले पुष्टि गरेका छन् । बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै […]

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी.

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन […]

जग्गाको कारोबारमा वर्गीकरणले निम्त्याएको समस्या

Published: in लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on जग्गाको कारोबारमा वर्गीकरणले निम्त्याएको समस्या.

भू–उपयोग ऐन २०७६ बनेको करिव तीन वर्ष पछि बल्ल बल्ल २०७९ साल जेठ २३ गते भू–उपयोग नियमावली २०७९ जारी गरिएको छ । तर भू–उपयोग नियमावली २०७९ मा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भू–उपयोग कार्यक्रम संञ्चालन नहुन्जेलसम्म अहिले जमिनको कारोबारमा बाधा उत्पन्न भएको छ । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी […]