Sajhamanch Archive

फोहोरबाट ग्यास उत्पादनको सफल परीक्षण दमकमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on फोहोरबाट ग्यास उत्पादनको सफल परीक्षण दमकमा.

दमक । फोहोरबाट ऊर्जा (ग्यास)को परीक्षण उत्पादन दमकमा सुरु भएको छ । पहिलोपटक उत्पादित ग्यासको सफल परीक्षण समेत गरिएको छ। दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक […]

सत्सङ सेवा परिषद झापाद्वारा सम्मान

Published: in लोकप्रिय, समाज by . Leave a Comment on सत्सङ सेवा परिषद झापाद्वारा सम्मान.

अर्जुनधारा । श्रीकृष्ण प्रणामी सेवा समितिका नवनिर्वाचित पदाधिकारी तथा श्रीकृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई आज सम्मान गरिएको छ । श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरेमा शनिबार सत्सङ सेवा परिषद झापाद्वारा आयोजित सेवा समिति नेपालको चौथो पूर्ण बैठक एवम सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनीहरुलाई स्वागत सम्मान गरिएको हो । सत्सङका पूर्व अध्यक्षहरु स्वर्गीय सोमकान्त भट्टराईलाई मरोणान्त […]

कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो.

नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि […]

नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ मेचीको अध्यक्षमा राजवंशी

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ मेचीको अध्यक्षमा राजवंशी.

बिर्तामोड । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्ष पदमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा आज शनिबार सम्पन्न संघको आठौं इकाई अधिवेशनबाट अध्यक्षमा राजवंशी चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा विजय विमली, उपाध्यक्षमा रोशनकुमार चौधरी, सचिवमा सुजन कट्टेल, सहसचिवमा सर्वेन्द्रकुमार राजवंशी र ललनकुमार झा, कोषाध्यक्षमा निकेशकुमार […]

साकेला सिलि समापन कार्यक्रममा सामाजिक विकास मन्त्री राई शनिबार झापा आउदै

Published: in प्रदेश तह, लोकप्रिय, समाज by . Leave a Comment on साकेला सिलि समापन कार्यक्रममा सामाजिक विकास मन्त्री राई शनिबार झापा आउदै.

दमक । किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाको आयोजनामा हुने साकेला सिलि समापन कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई २१ गते शनिबार झापा आउने भएका छन् । किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए अनुसार कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक […]

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

Published: in लोकप्रिय, समाज by . Leave a Comment on नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप.

काठमाण्डौ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यहाँ आज […]

केएफटिसी सिटी लिग यु–१४ फुटबलः ह्याप्पी क्लब विजयी

Published: in खेलकुद, लोकप्रिय by . Leave a Comment on केएफटिसी सिटी लिग यु–१४ फुटबलः ह्याप्पी क्लब विजयी.

मेचीनगर। काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ । आज भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले समान एकरएक गोल गर्दै बराबरी खेलेका छन्। खेलमा क्लासिकको […]

इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनले अहिलेको बजेटले जनताको जीवनमा परिवर्तन गर्न नसक्ने बताएका छन् । यो बजेट देशमा अहिले देखिएको आर्थिक संकट तथा मूल्यवृद्धिलाई रोक्नेतर्फ उन्मुख नरहेको लिङ्देनको दावी छ । ‘बजेट केवल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर यो बजेट ल्याइएको छ,’ आर्थिक वर्ष २०७९÷८० को बजेट […]

चरपानेका गिरी दम्पत्तीले दिए अपाङ्ग बृद्धालाई व्हील चेयर

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on चरपानेका गिरी दम्पत्तीले दिए अपाङ्ग बृद्धालाई व्हील चेयर.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ निवासी तथा सहारा नेपाल चारपानेका कर्मचारी राजु गिरी र उनकी पत्नी मिनादेवी गिरीले २५औं वैवाहिक वर्षगाँठका दिन एक अपाङ्ग बृद्धालाई व्हील चेयर प्रदान गरेका छन् । अर्जुनधारा–५ का गिरीले सवारी दुर्घटनामा परी दुवै खुट्टा गुमाएकी ६०वर्षीया दिलमाया राईलाई मंगलबार व्हील चेयर हस्तान्तरण गरेका हुन् । एउटा अपाङ्गलाई […]

बिउवा संघको १६ बुँदे नीति तथा कार्यक्रमः पत्रकार भट्टराई र पाण्डे पुरस्कृत

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिउवा संघको १६ बुँदे नीति तथा कार्यक्रमः पत्रकार भट्टराई र पाण्डे पुरस्कृत.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड कार्यक्षेत्र बनाएका झापाका दुईजना पत्रकारलाई नगद पुरस्कारसहित आज सम्मान गरेको छ । संघको पाँचौं वार्षिक साधारणसभा उद्घाटन समारोहमा पत्रकारहरु केशव भट्टराई र बिनोद पाण्डे सम्मानित भएका हुन् । सम्मानित हुने पत्रकारहरु मध्ये भट्टराई कञ्चनजङ्घा एफएमका समाचार प्रमुख हुन् भने पाण्डे आमसञ्चार डटकमका समाचार प्रमुख तथा सञ्चालक हुन् । […]