Sajhamanch Archive

चकचकीका मतदाता भन्छन् : ‘एमालेलाई भोट नदिएर कसलाई दिनु ?’

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चकचकीका मतदाता भन्छन् : ‘एमालेलाई भोट नदिएर कसलाई दिनु ?’.

राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएको छ । वडा नं. १ देखि ५ नम्बरसम्म सम्पन्न  घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज कोइरालाले जानकारी दिए । उनका अनुसार घरदैलोमा एमालेप्रति आम मतदाताको सकारात्मक शुभेक्षा प्राप्त भइरहेको छ । गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता खरेल, वडाध्यक्ष र […]

एमएनओका वडा सदस्य उम्मेद्वारी फिर्ता लिँदै एमालेमा प्रवेश

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on एमएनओका वडा सदस्य उम्मेद्वारी फिर्ता लिँदै एमालेमा प्रवेश.

मेचीनगर । मेचीनगर वडा नं. ७ मा मंगोल नेसनल अर्गनाइजेसनबाट वडा सदस्य पदमा उम्मेद्वार बनेकी तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । उनले आजै नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गरेको वक्तब्य जारी गर्दै वडा सदस्यको उम्मेद्वारी फिर्ता लिएको समेत घोषणा गरेकी छिन् । “जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेद्वारहरुलाई जिताउन पर्छ भन्ने लागेर मैले उम्मेद्वारी फिर्ता […]

मेचीनगरमा एमालेबाट उपप्रमुख उम्मेदवार मीना पोखरेल उप्रेती बारे केही जानकारी

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा एमालेबाट उपप्रमुख उम्मेदवार मीना पोखरेल उप्रेती बारे केही जानकारी.

नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बनेकी छन् । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा शानदार विजयी भई पाँचवर्षे कार्यकाल पूरा गरेकी उप्रेतीलाई नेकपा एमालेले पुनः उपप्रमुख पदको टिकट प्रदान गरेको हो । २०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै […]

झापा गाउँपालिकामा एमालेको प्रतिबद्धतापत्र सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकामा एमालेको प्रतिबद्धतापत्र सार्वजनिक.

शरणामति । नेकपा एमाले झापा गाउँ कमिटीले स्थानीय तह निर्वाचन–२०७९ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । झापा गाउँपालिकामा एमालेको सरकार बनाउने उद्घोषका साथ सार्वजनिक उक्त प्रतिबद्धता पत्रमा पूर्वाधार विकास, जनजीविका, वातावरण तथा पर्यटन, रोजगार, सामाजिक सुरक्षा, शिक्षा क्षेत्र, कृषि क्षेत्र लगायतका विषयवस्तु समेटिएको छ । एमाले नेतृत्व विजयी भएपछि जनमुखी कार्यक्रम लागू गरी […]

कांग्रेस–माओवादी बिर्तामोड गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कांग्रेस–माओवादी बिर्तामोड गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक.

बिर्तामोड । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आज बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा आज बिहान आयोजित कार्यक्रममाझ बिर्तामोड नगरपालिकामा आफ्नो नेतृत्व स्थापित गर्नेगरी कार्यक्रम अघि सारेको हो । प्रतिवद्धता पत्रमा मूलरुपमा सातवटा बुँदालाई अघि सारिएको छ । बिर्तामोड नगरपालिकाको वृहत्तर विकासका […]

काफ्लेलाई समर्थन गर्दै भद्रपुर १० मा थापाले फिर्ता लिए मनोनयन

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on काफ्लेलाई समर्थन गर्दै भद्रपुर १० मा थापाले फिर्ता लिए मनोनयन.

भद्रपुर । नेपाली काँग्रेसका युवा नेता अर्जुनकुमार थापाले भद्रपुर १० को वडाध्यक्षका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका थापाले नेपाली काँग्रेसको गठबन्धनका सबै पदमा विजय हासिल गर्न पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति मार्फत जनाएका छन् । वि सं २०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिमा सकृय […]

बाह्रदशीमा एमालेको घरदैलो अभियान निरन्तर

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बाह्रदशीमा एमालेको घरदैलो अभियान निरन्तर.

बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो गर्दै सूर्यमा भोट माग्न थालेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवारहरु घरदैलौ अभियान मार्फत मतदाता भेटघाटमा जुटेका छन् । मनोनयन दर्तापछि निरन्तर घरदैलो अभियान सञ्चालन गरिहरेका उम्मेदवारहरुले बाह्रदशीको विकासका लागि एमालेलाई मतदान गर्नुपर्ने भन्दै भेटघाटलाई सक्रिय बनाएका हुन् । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा देवेन्द्र चम्लागाई, उपाध्यक्षमा […]

कृषि, रोजगार र शिक्षलाई केन्द्रमा राखेर एमाले गौरादहको प्रतिवद्धतापत्र सार्वजनिक

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कृषि, रोजगार र शिक्षलाई केन्द्रमा राखेर एमाले गौरादहको प्रतिवद्धतापत्र सार्वजनिक.

गौरादह । नेकपा एमाले गौरादह नगर कमिटीले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमाले गौरादहले बिहीबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कृषि, रोजगार र शिक्षालाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवद्धता–पत्रमा छोरी बुहारीलाई निःशुल्क स्नातक तहसम्मको शिक्षालाई महत्व दिइएको छ । तरकारी, दूध, माछा–मासुमा किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिवद्धता–पत्रमा […]

धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता

Published: in प्रदेश तह, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता.

धरान । धरान उपमहानगरपालिकाकोे प्रमुखमा नेकपा एमालेबाट हालका उपप्रमुख मञ्जु भण्डारी र उपप्रमुखमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज सोमबार बाजागाजसहितको र्याली निर्वाचन कार्यालय धरान–१२ पुगेर नगरप्रमुख–उपप्रमुख र २० वटै वडाका ५–५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । धरान नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक […]

तीन संस्थाको अनुकरणीय कार्यः अब झापाका विपन्न बालबालिकाले पनि कक्षा १२ सम्म छात्रवृत्तिमा पढ्न पाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on तीन संस्थाको अनुकरणीय कार्यः अब झापाका विपन्न बालबालिकाले पनि कक्षा १२ सम्म छात्रवृत्तिमा पढ्न पाउने.

झापा । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको छ । आज शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति घोषणा हो । सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिनेछ । […]