Sajhamanch Archive

कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष.

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार ब्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । लामो समयदेखि नेतृत्वविहीन समितिले शनिबार निर्वाचनको माध्यमबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय कृषिथोक बजार ब्यवस्थापन समिति चयन भएको छ । कृषिथोक उपज बजार ब्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक पद्धतिमा सम्पन्न भएको हो । जसमा मतदाताले आफू बाहेक […]

बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न.

बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसी नन्दु राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल रहेका थिए । पद हस्तान्तरण समारोहमा जेसीजले विवेचना दैनिकका सह सम्पादक तीर्थ तिम्सिनासहित बर्ष उत्कृष्ट जेसीका रुपमा बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र […]

मिस झापा च्याम्पको उपाधि अम्लेङसा लिम्बूलाई

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on मिस झापा च्याम्पको उपाधि अम्लेङसा लिम्बूलाई.

बिर्तामोड । झापा झिलझिलेकी अम्लेङसा लिम्बूले मिस झापा च्याम्पको उपाधि जितेकी छन् । जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनीको आयोजनामा झापाको बिर्तामोडमा शनिबार राती सम्पन्न प्रतियोगितामा सातजना प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले मिस झापा च्याम्पको ताज पहिरिएकी हुन् । मिस झापा च्याम्पको उपाधिसँगै लिम्बूले बिउटी हुथ पोज, मिस टेलेन्ट र भ्युवर च्वाइजको उपाधि समेत हात पारिन् […]

युनियन लाइफ इन्स्योरेन्सद्वारा फुयाललाई एमडिआरटी सम्मान

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on युनियन लाइफ इन्स्योरेन्सद्वारा फुयाललाई एमडिआरटी सम्मान.

मेचीनगर । युनियन लाइफ इन्स्योरेन्स कम्पनी भद्रपुर शाखाले नेपालको पहिलो एकदिने एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले होटेल मेची क्राउन धुलाबारीको सभाहलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिका निवासी बिमला फुयाललाई एमडिआरटी सम्मान गरेको हो । कोभिड-१९ को यस विषम परिस्थतीमा पनि एकैदिनमा मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको अवसरमा कम्पनीले फुयाललाई […]

पर्यटक आकर्षित गर्दै पोकली झरना

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on पर्यटक आकर्षित गर्दै पोकली झरना.

विराटनगर । सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरना ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं.९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ । पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग रमाउनेहरु पोकली झरनामा पुग्ने गरेका छन्। भदौदेखि कात्तिकसम्म पोकली झरना अवलोकन गर्न सकिन्छ । पर्यटकीय […]

बिर्तामोडमा खुल्यो ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’

Published: in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on बिर्तामोडमा खुल्यो ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’.

बिर्तामोड । बिर्तामोडको भद्रपुर रोडस्थित ३६५ क्याफे भएको स्थानमा ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’ सञ्चालनमा ल्याइएको छ । नयाँवर्ष सन् २०२१ को अवसर पारेर थकाली किचन सञ्चालन गर्न लागिएको प्रोप्राइटर नेत्र न्यौपानेले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । थकाली किचनमा स्वादिष्ट, स्वास्थवर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्य रहेको उनको भनाई छ । […]

नेबिसंघ झापाले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बाल आश्रममा

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on नेबिसंघ झापाले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बाल आश्रममा.

मेचीनगर । नेपाल विद्यार्थी संघ झापाले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा अवस्थित स्वबोध साधना केन्द्र (बालआश्रम) मा पुगेर आज बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । नेबिसंघ झापाका प्रवक्ता सञ्जय निरौलको नेतृत्वमा भएको सहयोग कार्यक्रममा नेबिसंघ झापाका सह-सचिवद्वय […]

राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा.

मेचीनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले झापाको धुलाबारीमा ५८ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले उद्घाटन गरेका हुन् । राष्ट्रिय सहकारी बैंकलाई यो वर्ष थप २४ वटा शाखा विस्तारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिए बमोजिम प्रदेश नं.१ को झापाको […]

विचार चौतारीको स्थापना दिवस बाल आश्रममा

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on विचार चौतारीको स्थापना दिवस बाल आश्रममा.

मेचीनगर । बढ्दो आधुनिकतासँगै जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको बेला झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको विचार चौतारी युवा क्लबले आफ्नो संस्थाको स्थापना दिवस फरक तरिकाले मनाएको छ । संस्थाको स्थापना दिवस तथा संस्थाका महासचिव उमेश खतिवडा र कोषाध्यक्ष उत्सव भट्टराईको जन्मोत्सवको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध […]

आज क्रिसमस डे मनाइँदै

Published: in लोकप्रिय, समाज by . Leave a Comment on आज क्रिसमस डे मनाइँदै.

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा […]