Sajhamanch Archive

बाहुनडाँगीमा सर्पदंश उपचार सम्बन्धी प्रशिक्षण

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on बाहुनडाँगीमा सर्पदंश उपचार सम्बन्धी प्रशिक्षण.

मेचीनगर । समुदायमा आधारित सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण आज बाहुनडाँगीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं.२ को सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा […]

हरेक क्षेत्र पर्यटनमैत्री बन्नुपर्नेमा प्रदेशसभा सदस्य मैनालीको जोड

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हरेक क्षेत्र पर्यटनमैत्री बन्नुपर्नेमा प्रदेशसभा सदस्य मैनालीको जोड.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले मेचीनगर ६ काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा १ नम्बर प्रदेश कमिटीको प्रादेशिक कार्यालय उद्घाटन गरिदिएका छन् । कार्यालय उद्घाटन पछि बोल्दै मैनालीले पर्यटन क्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टाले खेलेको भूमिका निक्कै […]

खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथो व्यवसाय एनएमसी कोपसपको सातौं पसल आजदेखि अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा सुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गरिदिएका हुन् । कोपसपको उद्घाटन गर्दै नगरप्रमुख रानाले डेढ वर्षको अन्तरालमा एनएमसीले अर्जुनधारालाई दुईवटा अमूल्य रत्न […]

हल्दिबारीमा ५३ जनाले गरे रगत दान

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on हल्दिबारीमा ५३ जनाले गरे रगत दान.

बिर्तामोड । झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नं.१ को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भद्रपुरको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेको नेबिसंघका झापा जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेलले जानकारी दिए । नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नंं.१ […]

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा असोज २५ गतेबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो । पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा […]

जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर.

बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. २ जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरिदिएका हुन् । पसलको मुख्यद्वारमा टाँगिएको रिवन प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष कृष्ण पौडेलले […]

जिल्ला रेडक्रस झापाद्वारा कोभिड १९ को अभिमुखीकरण तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on जिल्ला रेडक्रस झापाद्वारा कोभिड १९ को अभिमुखीकरण तालिम सम्पन्न.

झापा । नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा कुमरखोदको समन्वयमा एकदिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ । युनिसेप नेपालको साझेदारी तथा झापा गाउँपालिकाको सहकार्यमा झापा गाउँपालिका १ र २ वडा स्तरीय सहयोगी कार्यदललाई शुक्रबार कोभिड– १९ को बारेमा अभिमुखीकरण तालिम दिएको हो । नेपाल रेडक्रस सोसाईटी झापाका फोकल पर्सन भक्तबहादुर […]

प्रहरी दिवसमा सम्मान कार्यक्रम

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on प्रहरी दिवसमा सम्मान कार्यक्रम.

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको हो । सो अवसरमा गौरादह नगरपालिका वडा नं.७ मा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा […]

मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ ले गरिब, विपन्न तथा मजदूरलाई खाद्यान्न वितरण गर्न थालेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरको कारणले रोजगार विहीन भएर बिहान बेलुका हातमुख जोड्न गाह्रो भएका विपन्न नागरिकहरुलाई खाद्यान्न वितरण थालिएको हो । संघारमा रहेको दशैं, तिहारजस्ता मुख्य चाडपर्वलाई लक्षित गरेर खाद्यान्न वितरण गरेको वडा अध्यक्ष कृष्णराज […]

थ्रिबम पथ सडकमा धमाधम कालोपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on थ्रिबम पथ सडकमा धमाधम कालोपत्र.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ धाइजन चोकदेखि वडा नं.११ जोडने थ्रिम पथ सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । गत आर्थिक वर्षको बजेटबाट धाइजन चोकदेखि माथिल्लो मेचे बस्तीसम्मको सडक कालोपत्रे गरिएको थियो । सोही सडकको बाँकी खण्डमा यसवर्ष माथिल्लो मेचे बस्तीदेखि फाइटर चोकसम्म कालोपत्रे गर्ने कार्य सुरु भएको हो । प्रतिनिधिसभाका सदस्य राम […]