Sajhamanch Archive

झापाको बाह्रदशीमा चम्लागाईं परिवारद्वारा खाद्यान्न वितरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापाको बाह्रदशीमा चम्लागाईं परिवारद्वारा खाद्यान्न वितरण.

झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ । बाह्रदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५०० केजी चामल र ३५० केजी नून वितरण शुरु गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन् […]

आँबुखैरेनी बस दुर्घटनामा तीनको मृत्यु, दर्जन बढी घाइते

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on आँबुखैरेनी बस दुर्घटनामा तीनको मृत्यु, दर्जन बढी घाइते.

गोरखा । अहिले साँझ साढे ६ बजे पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ । नेपालगञ्जका लागि पोखराबाट छुटेको ना ५ ख ४२९४ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिएका छन् । उनका अनुसार घटनास्थलमा नै तीन जनाको […]

चन्द्रगढीको विपी चोकमा स्थानीयबाट फेरि बाटो बन्द

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीको विपी चोकमा स्थानीयबाट फेरि बाटो बन्द.

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडक चन्द्रगढी खण्डको वीपी चौकमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेपछि आवत जावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माण ठेकेदारले काममा ढिलासुस्ती गरेको, भएको काम पनि गुणस्तरहीन रहेको, सडकमा परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढाएको, सडक निर्माण कम्पनीले सडक लथालिङ्ग बनाएर बेवास्ता गर्दा जनस्वास्थ्यमा […]

‘अटोरिक्सामा’ म्यूजिक भिडियो सार्वजनिक

Published: in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on ‘अटोरिक्सामा’ म्यूजिक भिडियो सार्वजनिक.

बिर्तामोड । झापामा बजाज कम्पनीको अटोरिक्साका बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर चूडामणि पौडेलको रचना ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो आज बिर्तामोडमा सार्वजनिक गरिएको छ । झापा, काठमाडौं र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको ‘अटोरिक्सामा’ गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र कलाकार बन्दना आचार्यले मोडलिङ गरेका छन् । करिब ५ मिनेटको उक्त भिडियोमा अटोरिक्सा चालकको […]

जुन सहरमा भाडाको कोठामा बस्थिन् नेहा कक्कड, त्यहीँ किनिन् ठूलो घर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on जुन सहरमा भाडाको कोठामा बस्थिन् नेहा कक्कड, त्यहीँ किनिन् ठूलो घर.

बलिउडकी चर्चित गायिक नेहा कक्कड सामाजिक सञ्जालमा सक्रिय छन्। उनले हालै सामाजिक सञ्जालमार्फत् नै आफ्ना बारेमा एउटा जानकारी दिएकी छन्, जसले धेरै प्रशंसकको ध्यान आकर्षित गरेको छ। नेहाले हालै ऋषिकेशमा एउटा ठूलो घर किनेकी छन्। यसको तस्बिर उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखेकी छन्। ऋषिकेशस्थित उनको घरको फोटो राख्दै उनले आफ्नो पुरानो कथा पनि भनेकी छन् […]

इन्गेजमेन्टमा डराइन् आँचल

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on इन्गेजमेन्टमा डराइन् आँचल.

नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् । उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको […]

प्रियंका र आयुष्मानले भैसेपाटीमा किने घर

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on प्रियंका र आयुष्मानले भैसेपाटीमा किने घर.

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १५ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आज आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा नयाँ घर किनेका छन् । नायिका प्रियंका कार्कीले […]

लेप्चाको ल्होछारः नामआल

Published: in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on लेप्चाको ल्होछारः नामआल.

इलाम l ल्होछार अर्थात ल्होसार, जुन शव्द प्रयोग गरे पनि यसले नयाँ वर्षलाई जनाउने हो । यसैले नेपालका आदिवासी जनजातिका विभिन्न समुदायले फरक फरक दिनमा ल्होछार मनाउने प्रचलन बसालेका छन् । तामाङहरुले सोनाम ल्होछार, शेर्पाहरुले ग्याल्वो ल्होसार र तमुहरुले तोला ल्होछार आफ्नो आफ्नो पात्रो र सम्वत अनुसार मनाउने गरेका छन् । यस उपलक्षमा आफ्नो परम्परा, संस्कृति […]

पण्डित रिमालको निधन

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पण्डित रिमालको निधन.

बिर्तामोड । शनिश्चरे–बिर्तामोड क्षेत्रमा बसोबास गरी सामाजिक एवम् धार्मिक क्रियाकलापमा अग्रणी व्यक्तित्व पण्डित तोयानाथ रिमालको आज देहावसान भएको छ । इलामको नामसालिङमा जन्मेर जीवनका उतार चडावहरुसँगै कहिले भारतको आसाम त कहिले झापाको शनिश्चरेलाई आफ्नो कर्मथलो बनाएका रिमालको आज बिहान बिर्तामोडस्थित निवासमा निधन भएको हो । मधुमेह, उच्च रक्तचापसँगै केही समयदेखि मिर्गौला रोगले छोए पनि सामान्य […]

‘बाघी ३’को ट्रेलरले बनायो यस्तो रेकर्ड

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on ‘बाघी ३’को ट्रेलरले बनायो यस्तो रेकर्ड.

टाइगर श्राफ स्टारर बलिउड चलचित्र ‘बाघी ३’ को ट्रेलर रिलिज भइसकेको छ । बिहिबार सार्वजनिक भएको यस ट्रेलरले बलिउडमा नयाँ रेकर्ड बनाएको छ । त्यो रेकर्ड हो, सर्वाधिक भ्युजको । रिलिज भएको २४ घण्टामा यस चलचित्रको ट्रेलरले ५९ मिलियन भ्युज पाएको थियो । जुन नयाँ रेकर्ड हो । अहिलेसम्म कुनै पनि चलचित्रको ट्रेलरले २४ घण्टामा […]