Sajhamanch Archive

संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो.

भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । आज शुक्रबार दिउँसो १ […]

इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु.

सूर्योदय (इलाम) । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजार नजिकै माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फिक्कलका विनोद श्रेष्ठको घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा भारत विहार किसनगन्जका तोसिब आलम, अजी मोदिन, […]

संखुवासभामा यसरी दुर्घटनामा पर्यो सिम्रिक एयरको हेलिकप्टर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on संखुवासभामा यसरी दुर्घटनामा पर्यो सिम्रिक एयरको हेलिकप्टर.

धनकुटा । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुईजना गम्भीर […]

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना.

धनकुटा । अरुण तेस्रोको निर्माण सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । घटना कसरी भएको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको स्थानीयबाट जानकारी आएको प्रहरीको भनाई छ । घटनास्थलतर्फ टोली पठाइएको प्रहरी कार्यालयले […]

सांसदलाई षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमय : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सांसदलाई षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमय : एमाले अध्यक्ष ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्ने जानकारी आएको छ, यदि यसो भएको हो भने रहस्यपूर्ण भएको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी […]

झापा कांग्रेसको जिल्ला समितिमा थपिए सय हाराहारी सदस्य

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on झापा कांग्रेसको जिल्ला समितिमा थपिए सय हाराहारी सदस्य.

झापा। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य समिति विस्तार गरेको जनाइएको छ । विस्तारित कार्य समितिका मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम ढुङ्गाना, […]

प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव.

यो उतिबेलाको कुरा हो, जतिबेला मैले कक्षा १२ सम्मको औपचारिक अध्ययन पूरा गरेकी थिएँ । मेरो घर इलाममा अब कहाँ पढ्ने भन्ने विषयमा छलफल हुन थालेको थियो । काका काठमाडौँ तिरैै छ उतै पढ्छे भन्ने सल्लाह हजुरबुवा, हजुरआमा र ममीबाट आयो । तर, ड्याडीले चाहिँ एउटा स्कुटर किन्दिन्छु घरैबाट इलामको मरब क्याम्पस पढ्छे भन्ने कुरा […]

भद्रपुर झापा गोल्डकप अझै ब्यवस्थित

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप अझै ब्यवस्थित.

भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो । साविक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण […]

यूएईलाई हराउँदै एसिया कपमा पुग्यो नेपाल, अब भारत र पाकिस्तानसँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on यूएईलाई हराउँदै एसिया कपमा पुग्यो नेपाल, अब भारत र पाकिस्तानसँग खेल्ने.

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]

तोपगाछी धरमपुर मैत्री समाजद्वारा १८ थान ह्विलचियर वितरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on तोपगाछी धरमपुर मैत्री समाजद्वारा १८ थान ह्विलचियर वितरण.

कमल । तोपगाछी धरमपुर मैत्री समाज काठमाडौले कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर प्रदान गरेको छ । अमेरिकाको टेक्सास राज्यमा रहेको सामाजिक संस्था अनकनको प्रायोजनामा कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी मैत्री समाजले ह्विलचियर वितरण गरेको हो । दुईवटै पालिकाका हरेक वडाका १–१ जनालाई लक्षित गरी १८ वटा […]